Author Archives: MTV NEPAL

कांग्रेसभित्र ठूलो तरंगको संकेत, यसकारण भयो जिल्ला सभापतिको गोप्य भेला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहको बेला कांग्रेसमा नयाँ तरंग आउने संकेत देखिएको छ । नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको बुधबार मेलम्चीमा गोप्य बैठक सुरु भएको छ । बैठकमा सिन्धुपाल्चोक, कैलाली, मनाङ र मुस्ताङसहित १९ जिल्लाका सभापतिहरु सहभागी छन् । बैठकको उद्देश्यका बारेमा जानकारी ...

Read More »

अब चिट चोर्न नपर्ने परीक्षा प्रणालीको अवधारणा सुरु

आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्र्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् ।  विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षाको अवधारणा अघि सारेको छ । नेपालमा ...

Read More »

डा गोविन्द केसीले अनसन नतोड्ने, प्रधानन्यायाधीशको राजीनामा मुख्य शर्त

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएका त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले अनसनलाई जारी राख्ने भएका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म संघर्ष जारी रहने उनले बताएका छन् ।  केसीले बुधबार सर्वोच्च परिसरबाट बाहिरिने क्रममा अनसन जारी राख्ने या स्थगित गर्ने भन्नेबारेमा बिहीवार थप निर्णय हुने बताएका ...

Read More »

गोलरहित बराबरीमा चेल्सी र आर्सनल

पुस २७ – लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग गरिएको थियो । चेल्सीले दुईपटक गरेको पेनाल्टी अपिलका बारेमा रेफ्री मार्टिन एटकिन्सनले भिएआरको सहयोग लिएर पेनाल्टी अपिल ...

Read More »

क्यालिफोर्नियामा लेदोसहितको पहिरोमा मृत्यु हुनेको संख्या १७ ; २८ जना घाइते

पुस २७ – लगातारको वर्षासँगै अमेरिकाको क्यालिफोर्नियामा बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ , १३ जना हराइरहेका छन् । लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन्। उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी ...

Read More »

लागुऔषधसम्बन्धी अपराधमा मृत्युदण्ड सुनाइएकाको फैसला समीक्षा गरिने

बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २७ । लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहर भएर मृत्युदन्ड सुनाइएका कैदीहरुको फैसला समीक्षा गर्ने इरानको न्यायपालिकाको तयारी रहेको छ । इरानको संसदले लागुऔषधको अपराधमा मृत्युदन्ड दिने प्रावधानलाई फेरबदल गरेपछि न्यायपालिकाले पनि कैदीहरुका फैसला समीक्षा गर्ने तयारी गरेको हो । मृत्युदन्ड सुनाइएका ती फैसलामा ...

Read More »

जाजरकोटमा भाइरल प्रकोपः १३ जनाको मृत्यु

२७ पुस, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, ...

Read More »

निर्वाचनमा ११४ मध्ये ८३ उजुरीमाथि कार्वाही

निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताए । आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ ...

Read More »

एमाले- माओवादी कार्यदलले भोलिबाटै काम शुरु गर्ने, चारवटा मापदण्ड

नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि ...

Read More »

हिट माग्ने बुढाको पारिश्रमिक अब १० लाख

पुष २६, काठमाडौँ । नेपाली चलचित्रका चल्तीका केहि नायकलाई नहेर्ने हो भने अधिकांश कलाकारका लागि १० लाख पारिश्रमिक अझै पनि सपना नै बन्ने गरेको छ । तर, पछिल्लो समय दर्शकलाई हलमा तान्न माहिर मानिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एक नयाँ चलचित्रका लागि १० लाख पारिश्रमिक लिएका छन् । नायिका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com