काठमाडौं, पुस २८ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी एउटा महत्वपूर्ण सम्झौताबाट पछि हट्ने संकेत दिँदै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो । उक्त सम्झौताले इरानमाथिका थुपै्र प्रतिबन्ध हटाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ...
Read More »Author Archives: MTV NEPAL
फ्राईडे रिलिज ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ प्रदर्शनमा
काठमाडौं, फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ । यी दुवै मल्टिप्लेक्स दर्शक लक्षित फिल्म हुन् । ‘म गाउँदिन अब गीत गजल’ गीतबाट ‘बटरफ्लाई’ले राम्रो हाइप बनाएको छ भने ‘मिस्टर झोले’को ‘ओखती’ गीत पनि उतिक्कै चर्चित छ । ...
Read More »प्रियंकाको स्टारडमको परिक्षा; कति रुचाईएला ‘बटरफ्लाई’
ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘बटरफ्लाई’ आजबाट रिलिज भएको छ । औसत प्रचारका साथ रिलिज भएको चलचित्रले मायाको रंग बताउने भन्दै चर्चा गरिएको थियो । यो चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्र ‘के म तिम्रो होइन र’पछि आर्यनको रिलिज भएको यो ...
Read More »चेल्सीका प्रशिक्षक कोन्टेले क्लब छाड्ने
ईंग्लिश प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छाड्ने भएका छन् । कोन्टेले यो सिजनको अन्यमा क्लब छाड्ने भएको बेलायती मिडिया डेलीमेलले जनाएको छ । गत बर्ष चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका कोन्टेको क्लबसँगको सम्झौता अर्को बर्षसम्म रहेको छ । तर, कोन्टेले सम्झौता सकिनु अघि नै क्लब छाड्ने निर्णय ...
Read More »सान्चेजले आर्सनल छाड्न सक्ने
इंग्लिश प्रिमियर लिग क्लब आर्सनलका फरवार्ड एलेक्सिस सान्चेजले क्लब छाड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । आफ्नो लागि उपयुक्त प्रस्ताव र क्लबमा स्थान पक्का भए सान्चेजले यसै जनवरीमा आर्सनल छाड्ने मनसाय बनाएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सान्चेजको अबको गन्तब भनेको म्यानचेस्टर सिटी रहेको छ । सान्चेज ...
Read More »असांजेलाई इक्वेडोरको नागरिकता
काठमाडौं । विकी लिकका सहसंस्थापक जुलियन असांजेलाई इक्वेडोरले नागरिकता दिएको छ । द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा शुकवार प्रकाशित समाचारअनुसारसन् २०१२ देखि लन्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिएका असांजेलाई नागरिकता दिनु ‘संरक्षणको अर्को तह‘ भएको सम्बन्धित अधिकारीले बताएका छन् । अस्ट्रेलियाली नागरिक असांजेलाई इक्वेडोरको नागरिकता प्रदान गरिएपछि उनलाई स्विडेन वा अमेरिका ...
Read More »चाँदीको चम्चा चोर्ने भारतीय पत्रकारलाई ५० पाउन्ड जरिवाना
काठमाडौं । भारतको बंगाल प्रान्तकी मुख्यमन्त्री ममता बनर्जीसँग विदेश भ्रमणमा गएका भारतका पत्रकारहरूले बेलायतको लन्डनमा चाँदीको चम्चा चोरेपछि ५० पाउन्ड जरिवाना गरिएको छ । भारतका विभिन्न पत्रपत्रिकामा आएको समाचारअनुसार मुख्यमन्त्री बनर्जीको सम्मानमा दिइएको रात्रीभोजमा पत्रकारहरूले टेबलमा रहेका चाँदीमा काँटाचम्चा खल्तीमा हालेको सीसीटीभीमा देखेपछि सुरक्षाकर्मीले पत्रकारहरूलाई सामान फिर्ता गर्न सम्झाएका थिए ...
Read More »काठमाण्डौँमा झ्यालबाट टाउको निकालेर टेम्पो चलाउने महिलाको मृत्यु
पुतलीसडकमा एक टेम्पो चालक महिलाको मृत्यु भएको छ। झ्यालबाट टाउको बाहिर निकालेर टेम्पो चलाएको अवस्थामा विजुलीको पोलमा टाउको ठोक्किएर मृत्यु भएको हो। शुक्रबार बिहान काठमाडौंको न्यूप्लाजास्थित पार्किङमा राखेको टेम्पो निकालेर सडकमा ल्याउँदै गरेका बेला झ्यालबाट टाउको बाहिर निकालेर ब्याक गर्ने क्रममा काठमाडौं सामाखुसी बस्ने ४३ वर्षीया तुलसा कार्कीको मृत्यु भएको ...
Read More »बीमा समितिले सुपरिवेक्षकीय दायरा फराकिलो हुँदै
काठमाडौं। बीमा कम्पनीले त्रैमासिक र वार्षिक वित्तीय विवरणसँगै आफ्नो आय र व्ययको अनुपात पनि नियामनकारी निकाय बीमा समितिमा पेश गर्नुपर्ने भएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको विवरणसँगको तुलनात्मक स्थिती नियामकलाई पेश गर्नुपर्ने भएको हो। बीमा समितिको वित्तीय विश्लेषण शाखाले वासलातमा उल्लेखित ...
Read More »मोदिको उत्पादकत्व र रोजगारी बढाउने यस्तो छ रोडम्याप
नयाँ दिल्ली। मोदी सरकारले मेक इन इन्डिया कार्यक्रमको दोस्रो चरण एक महिनापछि सुरु गर्दैछ। यस पटक रोबोटिक्स, जिनोमिक्स, केमिकल, फिडस्टक तथा इलेक्ट्रिकल स्टोरेज जस्ता क्षेत्रलक्षित काम गर्ने सरकारको योजना छ। भारतीय उद्योग मन्त्रालयले मेक इन इंडिया भाग-२ अन्तर्गत छुट्याइएका सबै सेक्टरलाई पाँच वर्षको रोडम्याप बनाइरहेको छ। भविष्यमा विश्व स्तरमा आउने ...
Read More »
English
MTV NEPAL MTVNEPAL