Author Archives: MTV NEPAL

प्रदेश सरकार स्थापनार्थ १ अर्ब ५ करोड विनियोजन गर्ने सरकारको तयारी

अर्थ मन्त्रालयले प्रदेश सरकार गठन गर्नुपूर्व नै कार्यालय स्थापनाका लागि भन्दै एक अर्ब पाँच करोड रुपैयाँ निकास गर्ने तयारी गरेको छ । प्रदेश राजधानीको विषयमा विवाद भइरहँदा मन्त्रालयले भने कार्यालय स्थापना गर्न ७ प्रदेशलाई रकम दिने तयारी गरेको हो ।अर्थ मन्त्रालयको बजेट व्यवस्थापन महाशाखाले राजधानी तोकेपछि मात्रै काम सुरु गर्न ...

Read More »

डा केसी सोमबार ३ बजेबाट फेरी अनशन बस्दै

। डा. गोविन्द केसी सोमबार दिउँसो ३ बजेदेखि फेरि अनशन बस्ने भएका छन् । सर्वोच्च अदालतले बर्खास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई पुनर्बहालीको आदेश दिएपछि डा. केसी पुनः अनशनमा बस्ने निर्णयमा पुगेका हुन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ पटकसम्म आमरण अनशन बसेका डा केसीले यसपटक प्रधानन्यायाधीश गोपाल ...

Read More »

नेपथ्यले तीन सहरमा प्रस्तुती दिने

काठमाडौं : स्थापनाको रजत महोत्सव मनाउँदै गरेको नेपथ्यले यसै अवसरमा मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्ने भएको छ। केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरुसामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो २५औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो। पुस २८ गते झापाको दमकबाट सुरु ...

Read More »

आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालिन

मकवानपुर । आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको अभियोगमा आमा पक्राउ परेको छ । मकवानपुर, बकैया गाँउपालिका–६ भर्‍याङे खोला बस्ने ३१ वर्षीया बिना घलानलाई प्रहरीले पक्राउ गरेको छ । घलानले आइतबार आफैँले जन्माएको नवजात शिशुको हत्या गरी घर नजिकै खोल्सामा फालेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ...

Read More »

अभिनेत्री ऐश्वर्याले मागिन दस करोड

काठमाडौं । बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ । सोही बहसकाबीच नयाँवर्षको सुरुवातमै केही फरक र नयाँ विषय सुन्नमा आएको छ । बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नरगिसको आइकोनिक फिल्म ‘रात और दिन’ को रिमेक अफर गरिएको छ । जसका लागि ...

Read More »

पार्टी एकताका विषयमा छलफल गर्न एमालेले डाक्यो बैठक

कपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।  बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने एमालेले जनाएको छ । पार्टी एकताका विषयमा आइतबार साँझ अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष ...

Read More »

टाइगर जिन्दा है 300 करोड क्लबमा प्रबेश

बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ तीनसय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको १६ औ दिनमा उक्त चलचित्रले तीनसय करोड कमाई गरेको हो । प्रदर्शनको तेश्रो दिनमै १०० करोड पार गर्न सफल उक्त चलचित्रप्रति अहिले पनि दर्शकको क्रेज बाँकी नै रहेको ...

Read More »

काभ्रे बन्न सक्छ प्रदेश- ३ को राजधानी ? यस्ता छन् सम्भावना

प्रदेश नं ३ को राजधानी काभ्रेमा बन्न सक्ने संभावना देखिएको छ । सरकारले अस्थायी राजधानी नतोेकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो ।  यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको ...

Read More »

केसरीको पोष्टर सार्वजनिक, करण जौहरले टि्वट गर्दै दिए शुभकामना

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले आफ्नो प्रदर्शोन्मुख फिल्म ‘केसरी’को पोष्टर टि्वटरमा सार्वजनिक गरेका छन् । यो एतिहासिक विषयवस्तुमा आधारित फिल्म हो । फिल्मको पोष्टर रिलिज गर्दै अक्षयले लेखेका छन्, ‘यो पोस्टर सेयर गर्दा मलाई गर्वको अनुभुति भएको छ । यो मेरो अहिलेसम्मकै बहुप्रतिक्षित फिल्म हो । मलाई सबैको शुभकामनाको आवश्यकता ...

Read More »

युपीका मुख्यमन्त्री आदित्यनाथद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनउमा स्वागत गरेका छन् । स्थल मार्गबाट नेपालगञ्ज हुँदै युपी पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई आदित्यनाथले दोसल्ला ओडाएर स्वागत गरेका हुुन् । मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै नेपालका पूर्व नरेश ज्ञानेन्द्रसँग लखनउ स्थित सरकारी निवासमा भेट भएको जनाएका छन् । भारतीय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com