Author Archives: MTV NEPAL

 दुई कोरियाबीच आज उच्चस्तरीय वार्ता हुँदै

मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित, सोल, पुस २५ । उत्तर कोरिया र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण ...

Read More »

स्थानीय तहका जनप्रतिनिधिलाई नेपाली पोशाक लगाउने

खोटाङ – स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति, ...

Read More »

दाउन्ने पाँचवटा सवारी साधन एकआपसमा ठोक्किदा एकजनाको मृत्यु, सातजना घाइते

नवलपरासी, पुस २५ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट ...

Read More »

एमाले–माओवादी एकताका लागि संयोजन समितिको बैठक बालकोेटमा बस्दै

काठमाडौँ । झण्डै साढे तीन महिना अघि (असोज १७) पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादीको पार्टी एकताका लागि गठन भएको संयोजन समितिको बैठक आज बस्दैछ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्न लागेको एमाले महासचिव तथा एकता संयोजन समितिका सदस्य इश्वर पोखरेलले ...

Read More »

अदालतको अबहेलना मुद्दामा ड. गोविन्द केसीलाई अदालत उपस्थित गराइयो

२५ पुस, काठमाडौं । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई मंगलबार बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशलगत्तै डा. ...

Read More »

सगुनको एप गुगल प्लेमा

काठमाडौं, एन्ड्रोइ मोबाइल प्रयोगकर्ताहरुको लागि सगुनको मोबाइल एप चाँडै नै उपलब्ध हुँदैछ । स्रोतका अनुसार उक्त एप जनवरी २०१८ को दोस्रो हप्ता भारतको नयाँ दिल्लीमा आधिकारिक रुपमा सार्वजनिक हुनेछ । तर आधिकारिक रुपमा जारी हुनुपूर्व नै उक्त एपको एक संस्करण उपलब्ध भएको छ । एप उपलब्ध भएपछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले ...

Read More »

ब्याट्री साट्ने योजनाबाट एप्पललाई १० अर्ब डलर नोक्सान

वित्तीय सेवा कम्पनी बारक्लेजको रिपोर्ट अनुसार आइफोनको ब्याट्री रिप्लेसमेन्ट प्रोग्राम अर्थात् ब्याट्री सट्टापट्टा कार्यक्रमबाट एप्पललाई १० अर्ब डलर सम्मको नोक्सान हुनसक्ने जनाएको छ । पुराना आइफोनका ब्याट्रीलाई सस्तो मूल्यमा साटेर नयाँ ब्याट्री दिने आइफोनको यस कार्यक्रमका कारण यस वर्ष आइफोनको बिक्रीदर घट्ने र नयाँ आइफोन किन्ने धेरै मानिसले आफ्नो पूरानो ...

Read More »

प्रबिधिमा २०१७, के पायो बिश्वोले

काठमाडौँ :  सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने ...

Read More »

ड्रग्स र स्मार्टफोन उस्तै हुन बच्चाको लागि

बेलायतको सञ्चार माध्यम इन्डिपेन्डेन्टले विश्वका टप एडिक्सन एक्सपर्टलाई उदृत गर्दै लेखेको छ, ‘बच्चाहरुलाई स्मार्टफोन चलाउन दिनु भनेको उनीहरुलाई एक ग्राम कोकिन दिनुजस्तै हो। बच्चाहरुलाई स्मार्टफोन कोकिन भन्दा खतरनाक हुन्छ।’ अझ खतरनाक कुरा त के भने यस विषयमा अनुसन्धान गरेका अधिकांश चिकित्सकहरुले स्मार्टफोनले बच्चाहरुको भविष्य नष्ट गर्छ भन्ने निष्कर्ष निकालेका छन्। ...

Read More »

पूर्व राजा ज्ञानेन्द्र र योगी आदित्यनाथको नेक्सस

काठमाडौं : योगी आदित्यनाथले ट्विट गरेपछि मात्र सार्वजनिक भयो – आराम गर्न नेपालगञ्ज गएका पूर्व राजा ज्ञानेन्द्र शाह लखनउ शहर पुगेका रहेछन्। कुनै समय भारतका सम्पन्न वादशाहहरुको देश लखनउमा ज्ञानेन्द्रको यात्रा राजाको हैसियतमा थिएन। र, आदित्यनाथले प्रयोग गरेको भाषाले प्रस्ट भनेको छ – पूर्व राजा ज्ञानेन्द्र मलाई भेट्न मेरै कार्यालयमा आए ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com