काठमाडौं । नेपालमा चाँदी आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षका चार महिनामा गत वर्षको तुलनामा करिब शतप्रतिशतको बढोत्तरी पाइएको छ । नेपालबाट चाँदीको तस्करी मौलाइरहेको आशंकालाई यसबाट बल मिल्ने सुनचाँदी व्यवसायीहरु नै बताउँछन् । एम.टि.भि नेपालसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य नेेपालमा औसतमा चाँदीको बजार ...
Read More »Author Archives: MTV NEPAL
सर्वोच्च अदालतमा प्रा डा केसीको बयान सुरु
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको बयान सुरु भएको छ। उनलाई सोमबार अदालतको अवहेलना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। न्यायाधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसको संयुक्त इजलाशमा उनको बयान सुरु भएको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका केसीले दिएको अभिव्यक्ति अदालतको मर्यादामा ...
Read More »आउँदो विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडी सहभागी हुने
पुस २५ – उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडी तथा समर्थक पठाउने भएको छ । दुई कोरियाका उच्च अधिकारीबिच मंगलबार बिहान भएको उच्चस्तरीय वार्तामा उत्तर कोरियाले विन्टर ओलम्पिकमा आफ्ना खेलाडी पठाउने बताएको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । टोलीमा खेलाडी, समर्थक तथा अरु केही ...
Read More »डा. केसीको पक्राउ प्रति चिकित्सक संघको आपत्ति
मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २५ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएकोमा आपत्ति जनाएको छ । आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा. डा. केसीको पक्राउप्रति स्तब्ध भएको भन्दै संघका महासचिव डा. लोचन कार्कीले मंगलबार निकालेको विज्ञप्तिमा अस्पताल परिसरभित्रबाटै ...
Read More »मीठो खाना नबनाएको भन्दै कुटपिट गर्दा मृत्यु
आवास निर्माणका लागि नुवाकोट आएका बर्दिया राजापुर नगरपालिका-१० का रघुनाथ सिग्देलको कुटपिटबाट आज मृत्यु भएको छ । विदुर नगरपालिका–२ स्थित शेरामा आवास निर्माणका लागि आएका ३६ वर्षका सिग्देलको कामगर्न सँगै आएका छिमेकी २२ वर्षीय सन्तोष रोकाको कुटपिटबाट मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । आइतबार राति दुई जनाबीच ...
Read More »पार्टी एकता टुङ्गो लगाउन आज संयोजन समितिको बैठक
एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषयमा आजको संयोजन समितिमा छलफल हुने जानकारी दिइन् । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको बताइएको छ ...
Read More »सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति
नसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको ...
Read More »गोविन्द केसीको समर्थनमा गगन, बाबुराम, र रवीन्द्र सडकमा
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा गोविन्द केसी पक्राउको विरोधमा ऐक्यवद्धता जनाउँदै विभिन्न राजनीतिक दलका नेताहरुदेखि लिएर नागरिक समाजले ऐक्यवद्धता जनाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अपरान्हदेखि शिक्षण अस्पतालमा आमरण अनशनमा बसेका गोविन्द केसीलाई सर्वोच्चको आदेशमा सोमबार नै पक्राउ गरिएपछि त्यसको विरोधमा स्वतस्फूर्त रुपले ऐक्यवद्धता जनाइएको हो ...
Read More »मोटरसाइकलको ठक्करबाट ३ वर्षीया आरजुको मृत्यु
बूढीगंगा नगरपालिका–३ ताप्रीसेरामा सोमबार बेलुका मोटरसाइकलले ठक्कर दिँदा सोही वडाका लालबहादुर नेपालीकी तीन वर्षीया छोरी आरजुको मृत्यु भएको छ । से५प ७३७४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी नेपालीको अछामको बयलपाटामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मोटरसाइकल चालक ...
Read More »आइफोनको ब्याट्री साट्ने योजना; एप्पललाई १० अर्ब डलर नोक्सान
वित्तीय सेवा कम्पनी बारक्लेजको रिपोर्ट अनुसार आइफोनको ब्याट्री रिप्लेसमेन्ट प्रोग्राम बाट एप्पललाई १० अर्ब डलर सम्मको नोक्सान हुनसक्ने जनाएको छ । पुराना आइफोनका ब्याट्रीलाई सस्तो मूल्यमा साटेर नयाँ ब्याट्री दिने आइफोनको यस कार्यक्रमका कारण यस वर्ष आइफोनको बिक्रीदर घट््ने र नयाँ आइफोन किन्ने धेरै मानिसले आफ्नो पूरानो आइफोनको ब्याट्री फेरेर ...
Read More »
English
MTV NEPAL MTVNEPAL