एप्पलले आफ्नो बहुचर्चित आइफोन एक्सको उत्पादन बन्द गर्ने सम्भावना देखिएको छ । विश्लेषकहरुका अनुसार सोचे अनुरुपको बिक्री गर्न नसकेपछि एप्पलले यो गृष्मयामबाटै नयाँ आइफोन एक्स बनाउन बन्द गर्ने सम्भावना देखिएको छ । एप्पल लगानीकर्तालाई प्रेषित नोटमा आइफोन एक्सले बिक्रीको पूर्वानुमान भेट्न नसकेको हुँदा एप्पलले यसलाई छिटै नै बन्द गर्नसक्ने जानकारी ...
Read More »Author Archives: MTV NEPAL
सिलवाल भन्छन म्यादि सरकारको निरंकुसता अझै बाँकी छ पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर क्रियाकलापहरु नगर्न सरकारलाइ एमालेको चेतावनी
कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरण मा नेपाल प्रहरिबाट खोजी गरिएका पूर्व डिअाइजी तथा ललितपुर बाट प्रतिनिधि सभामा बिजयी उमेदवार नबराज सिलवालले नेपालमा निरंकुश तन्त्रको समाप्ती भएतापनी त्यसको अबसेश अझै रहेको बताएका छन । चुनाव हारेर कामचलाउ भएको सरकारको निरंकुश शासन शैली अझै कायम रहेको बताएका छन् । सिलवालले आफूविरुद्ध नेपाल प्रहरीले ...
Read More »अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज शुरु हुने, फण्डिङ बिल पास
९ माघ, काठमाडौं । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् ...
Read More »एमाले संसदिय दलमा बार्ता गर्दै राजपा र फोरम नेपाल
भनिन्छ राजनीतिमा कोही दिर्घकालिन सत्रु र मित्र हुँदैनन आज त्यसको प्रतक्ष्य उदाहरण मधेशबादी पार्टी र एमालेलाई हेर्न सकिन्छ। केही समय अगाडि सम्म यिनिहरु एक अर्काको प्रमुख दुश्मन झै लाग्दथे, अझ निर्बाचनमा त एमालेलाई मधेश बिरोधि भन्दै मधेश मा कार्यक्रमसम्म गर्न नदिएका राजपा र फोरमले अब एमाले सँग तालमेल गर्न बार्ता ...
Read More »नलसिंहगाड जलविद्युत आयोजनाको काममा अस्ट्रेलियाली कम्पनीको ढिलासुस्ती डीपीआर निर्माणकै सुस्त गति , बिजुली उत्पादनको लक्ष्य पूरा हुनेमा शंका
९ माघ, काठमाडौं । निर्माण जिम्मेवारी लिएको कम्पनिको ढिलासुस्तीका कारण चार सय १० मेगावाटको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्योलमा परेको छ । पश्चिम सेती जलविद्युत आयोजना डिसेम्बर १९९८ देखि जुन २०११ सम्मका १३ वर्षसम्म ‘होल्ड’ गरेर निर्माण अगाडि नबढाएपछि सरकारले लाइसेन्स रद्द गरेकै अस्ट्रेलियाली कम्पनी स्मेकले नै ...
Read More »मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदै उद्घाटन खेलमा, आयोजक सहारा र सुदूरपश्चिम भिड्दै
९ माघ । सहारा क्लव पोखराको आयोजनामा हुन लागेको मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखी पोखरामा शुरु हुँदैछ । १६ औं संस्करणको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सहारा क्लवका ...
Read More »स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो
काठमाडौँ जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ । गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको आज निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराएका छन् । उनले एक हजार ३०७ जना उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाएको जानकारी दिए । ...
Read More »उद्योगी अग्रवालको निधनमा महासंघद्वारा शोक व्यक्त
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य मनिषकुमार अग्रवालको निधनमा शोक व्यक्त गरेको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा आज बसेको महासंघको सचिवालय बैठकले यही माघ ६ गते शनिबार अग्रवालको निधनमा शोक व्यक्त गरेको हो । उद्योगपति हरिप्रसाद अग्रवाल र आमा पद्मा अग्रवालका कान्छा छोरा स्वर्गीय अग्रवालको जन्म आजभन्दा ४५ ...
Read More »बाबुको हत्या गरेका तेजबहादुर प्रहरीद्वारा पक्राउ बुवालाई खुकुरी प्रहार गरी हत्या गरेको
बाबुलाई हत्या गरेको आरोपमा दाङको तुल्सीपुरमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका ८ कृष्णमन्दिर निवासी २९ वर्षका तेजबहादुर चौधरीलाई आफुनै बुबाको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाका अनुसार गएराती तेजबहादुरले आफ्नै बुवा बावुराम चौधरीलाई खुकुरी प्रहार गरी ...
Read More »लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानको अधिवेशनमा रमेश बिजी सहभागी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी जापान उड्ने भएका छन् । प्रतिष्ठानको बिदेश विभाग प्रमुख समेत रहेका बिजी प्रतिष्ठानको जापान शाखाको यो साता हुने पहिलो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा जापान जान लागेका हुन् । गत सेप्टेम्बरमा गठन भएको प्रतिष्ठानको जापान शाखाको यही जनवरी २८ तारिख ...
Read More »
English
MTV NEPAL MTVNEPAL