नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय नगरिए पनि चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ । ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनराजकै शब्द तथा संगीत रहेको यो गीतको ...
Read More »Author Archives: MTV NEPAL
एमालेको स्थायी कमिटी बैठक जारी, यी विषयमा हुँदैछ छलफल बैठक दिउँसो ३ बजेबाट सुरु भएको
नेकपा एमालेको स्थायी कमिटी बैठक ओली निवास बालकोटमा जारी छ । दिउँसो ३ बजेबाट सुरु भएको उक्त बैठकमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार टुंंगाउने, तथा माओवादीसँग पार्टी एकता लगायतका एजेन्डामा छलफल भइरहेको स्रोतले जानाकारी दिएको छ । यो बैठकले राष्ट्रिय सभाका लागि प्रदेश कमिटिबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप ...
Read More »पदबाट बहिर्गमन हुनैलाग्दा मन्त्रीको मनपरी नियुक्ति श्रीमतीको भ्रमण स्वीकृत गर्न मन्त्रालयमा दबाब
खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तीन अर्बभन्दा बढी घाटामा रहेको खानेपानी संस्थानमा एकैपटक ११ जना सञ्चालक सदस्य नियुक्त गरेका छन् । सधै घाटामै रहिरहको संस्थानमा सरकारबाट बाहिरिदै गर्दा खुकुलो ऐनको फाइदा उठाउँदै हाल कायम ११ सञ्चालकमा ११ जना थपेर २२ सदस्य पुयाएका छन् । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट मन्त्री ...
Read More »विशाल र रुविना वर्षकै उत्कृष्ट खेलाडी घोषित
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका खेलाडी विशाल राई र महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाद्वारा आइतबार साँझ विर्तामोडमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रशिक्षकको उपाधि नेपाल पुलिस क्लबका क्रिकेट प्रशिक्षक मनोज कटुवालले हात ...
Read More »update; सल्यानको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो घाइतेलाई उपचारको लागि श्रीनगर लैजाँदै
सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। अन्य ३० जना घाईते भएका छन्। रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा परी २ पुरुष र २ महिलाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको ...
Read More »तीन लाख घुससहित असई पक्राउ
काठमाडौं, माघ ८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग ...
Read More »घुस्याहा कर्मचारी सबैभन्दा बढी काठमाण्डौँमा नापी कार्यालयमा सबैभन्दा बढी घुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबैभन्दा बढी खाने कर्मचारी उपत्यकामै भएको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगको तथ्यांक अनुसार सबैभन्दा बढी कर्मचारीलाई घुससहित काठमाण्डौबाट पक्राउ गरिएको छ । काठमाण्डौ पछि बाँके जिल्लामा घुस्याहा कर्मचारी रहेको बताइएको छ । उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्यांकअनुसार काठमाडौंबाट १९, ...
Read More »सल्यानमा वस दुर्घटना हुँदा तीन जनाको मृत्यु थप विवरण आउन बाँकी
रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको ज्यान गएको छ । रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको ...
Read More »झापामा मिर्गौला रोगीको संख्या बढ्दै
माघ ८ – झापामा मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दै गइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गएको वर्षमा झापामा मिर्गौला रोगीको संख्या १ सय ११ रहेको थियो भने यो वर्षको पुस मसान्तसम्ममा मिर्गौला फेल भएका १ सय १७ जना बिरामीले उपचार गराइरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार झापामा ...
Read More »स्वास्थ्य मानसिक तनाव छ, यसो गर्नुहोस्
कामकाजको समय होस् या अरु कुनै बेला आफैलाई नयाँ र नौलो कामको लागि चुनौति थप्नुस् । चुनौति पुरा गर्न नयाँ तरिका ज्ञान र अनुभवको खोजी गर्नुस् यसले तपाइलाई ब्यस्त र स्वस्थ राख्छ । चुनौति पुरा हुँदा तपाइको आफ्नो स्वयं बिकास भएको अनुभूति हुन्छ र खुसी लाग्छ । तपाईलाई कस्तो अवस्था ...
Read More »
English
MTV NEPAL MTVNEPAL