Author Archives: MTV NEPAL

बुद्धबारे फैलिएको भ्रम चिर्न दुई युवति सगरमाथा चढ्ने

गौतम बुद्ध नेपालमै जन्मिएको भए पनि बुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले ...

Read More »

सिलवाल खोज्न गएको प्रहरी रित्तो हात फर्कियो आइतबार १६५ जना प्रहरी परिचालन गरिएको थियो

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल खोज्न गएको प्रहरी टोली रित्तो हात फर्किएको छ । कार्यसम्पादन मुल्याङ्कन फारम कीर्ते गरेको आरोप लागेका सिलवाल खोज्न आइतबार १६५ जना प्रहरी परिचालन गरिएको थियो । सिलवालले आफू ललितपुरको भट्टेडाँडामा प्रहरीसँगै रहेको दाबी गरेपछि सिलवाललाई खोज्न महानगरीय प्रहरी ...

Read More »

बार्सिलोना र रियल मड्रिडलाई फराकिलो जित

माघ ८ । स्पेनिस लिग फुटबलमा लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति भएको खेलमा रियल बेटिसलाई ५–० ले हराएको छ । बेटिसलाई उसैको मैदानमा पराजित गर्न बार्साका लियोनल मेस्सी र लुईस स्वारेजले दुई–दुई गोल गर्दा ईभाँ राकिटिचले एक गोल थपे । गएराति नै भएको खेलमा रियल मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ...

Read More »

पशुपतिमा दाहसंस्कार गर्न वर्षमा बीस लाख किलो दाउरा आवश्यक वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको

पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ ।   मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो ।   टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ ...

Read More »

प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी

चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका  थिए । आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको टिप्पणी थियो । ...

Read More »

अफगानिस्तानको होटल १२ घण्टापछि बन्दुकधारीको कब्जाबाट मुक्त ४ अफगानीसहित १४ जना विदेशीको मृत्यू

काठमाडौं, माघ ८ । बन्दुकधारीको कब्जामा परेको अफगानिस्तानको काबुलस्थित इन्टर कन्टिनेन्टल होटल १२ घण्टापछि मुक्त गराएको छ । बन्दुकधारीको आक्रमण र होटललाई कब्जा मुक्त गर्ने प्रयासका क्रममा भएको कारबाहीमा १४ जना पर्यटकको मृत्यु भएको छ । अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिलासहित चार नागरिक र तीन जना बन्दुकधारीको मृत्यु भएको ...

Read More »

रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम खड्का ३ लाख घुससहित रंगेहात पक्राउ

हानगरीय प्रहरी कार्यालय प्रहरी परिचालन कक्ष रानीपोखरी कन्ट्रोल रुममा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम खड्का ३ लाख रुपैंया घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको  अपरेसनकाक्रममा खड्का ३ लाख घुस लिंदा लिंदै पक्राउ परेका हुन् । काठमाडौं पेप्सीकोलामा रहेको स्किम सहकारी तथा बचत ऋण संस्थाका संचालकका एक नातेदारले ग्यारेन्टी गरेको ...

Read More »

अमेरिकामा सरकारी कामकाज ठप्प, कर्मचारी बेतलवी बिदामा

काठमाडौं, माघ ८ । अमेरिकी सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ । यसबाट लाखौं संघीय कर्मचारी काममा जानबाट बन्चित हुने भएका छन् । सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो । कार्यालय खुल्ने समय अघि ...

Read More »

प्रदेश सांसदको तलब निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा

गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।  आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भन्नुभयो, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा ...

Read More »

एमालेले गर्यो सात ओटै प्रदेशमा उम्मेद्वार सिफारिस

राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com