Author Archives: MTV NEPAL

ओलम्पिक खेलकुद लागी उत्तर कोरियाली सरकारी प्रतिनिधिमन्डल दक्षिण कोरियामा

सोल, माघ ७ । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमन्डल दक्षिण कोरिया पुगेको छ । अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकुदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकाले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमन्डल सोल पुगेको हो । यो स्तरको उत्तर ...

Read More »

छपकैयामा सिमा अतिक्रमण भयो – बाम विद्यार्थी

छपकैयामा देखिएको सिमा बिबादको निरिक्षण गर्न सिमा क्षेत्र पुगेका अनेरास्वबियु र अखिल क्रान्तिकारीको संयुक्त टोलिले नेपालको सिमा अतिक्रमित भएको निष्कर्श निकालेको छ । दुबै संगठनले भारतीय पक्षले नेपाली भूमि मिचेको ठहर गरेको छ । अनेरास्वबियु अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै वीरगञ्ज महानगरपालिका ...

Read More »

‘माग्ने र तक्मे’पछि पूजा र सुदर्शनको फिल्ममा जितु नेपाल फाइनल

लगातार लभ स्टोरी चलचित्र निर्देशनमा चर्चित बनेका निर्देशक सुदर्शन थापाले अब संभवत कमेडि जनराको चलचित्र निर्माण गर्ने भएका छन् । नाम तय नभैसकेको सुदर्शनको चलचित्रका लागि पछिल्ला चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले १० लाख पारिश्रमिक लिएपछि हंगामा नै भएको थियो । चलचित्रमा केदारपछि विल्सन विक्रम राई ‘तक्मे बुढा’ ...

Read More »

उत्तर कोरियाली राजदूले किन भेटे प्रचण्डलाई ? कारण यस्तो छ बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन्  । आइतबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। भेटमा राजदूत ले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिए । हाकले ...

Read More »

सुस्त मनस्थिति भएका विद्यार्थीलाई एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाले अफ्रिकाका सुस्त मनस्थिति विद्यार्थीहरुलाई सहयोग गरेको छ । संघले लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न कपडालगायतका सामग्री वितरण गरेको हो । सन १९६० मा स्थपित यो स्कुलमा ४ सय ५० जना सुस्त मनस्थितिका विद्यार्थी आवासीय रुपमा अध्ययनरत ...

Read More »

रसुवागढी भन्सारद्धारा लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन

रसुवा, माघ ७ । चालु आर्थिक वर्षको ६ महिनामा रसुवागढी भन्सार कार्यालय टिमुरेले लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको छ । ६ महिनामा १ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा लक्ष्य भन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको हो ...

Read More »

काबेली करिडोर प्रसारण लाइन निर्माणमा ढिलाई

पाँचथर, माघ ७ । १० वर्ष अघि निर्माण प्रक्रिया थालिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पाँचथरको १ सय ३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’को निर्माणमा ढिलाइ भएको छ । निर्माणको कामले अपेक्षित गति नलिँदा दोस्रोपटक थपिएको समय सकिँदा पनि आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ । पाँचथर, ...

Read More »

आर्सनलको शानदार जित

माघ ७ – इंग्लिस प्रिमियलर लिगमा लगातार तीन खेल खेलेको आर्सनलले जित बिहीन यात्रा टुंग्याएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले चारै गोल पहिलो हाफमा गरेको हो । छैटौँ मिनेटमा नाचो मोनरियलले ...

Read More »

बेपत्ता बालकको शव फेला

खोटाङ, माघ ७ – हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ । दूधकोशी र सुनकोशीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूब चढेर नदी तर्नेक्रममा पुस २७ गते बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका १४ वर्षीय छोरा किरण राईको शव ...

Read More »

आगामी महिना हुने ओलम्पिकमा उत्तर कोरियाका २२ खेलाडीले भाग लिने

काठमाडौं, माघ ७ । आगामी महिना हुने शीतकालीन ओलम्पिकका लागि उत्तर कोरियाले २२ खेलाडी पठाउने भएको छ । दक्षिण कोरियाको प्योङ्च्याङमा हुने प्रतियोगिताका लागि उत्तर कोरियाका २२ खेलाडी दक्षिण कोरिया जान लागेका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले २२ जना उत्तर कोरियाका खेलाडी सहभागी हुने जानकारी दिएको हो । दुवै ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com