युवाअवस्था नै सबैथोक होइन र यसलाई साबित गर्छिन् ६९ वर्षीया मोडल मेये मस्कले । तर एलिना इसाशेंकाको रिपोर्टले प्रश्न गर्छ : उनको सफलता एक ट्रेन्डभन्दा बढी हो ? फेशन उद्योगको वेबसाइट फेशन स्पटका अनुसार, न्युयोर्क, पेरिस, मिलान र लन्डनमा हालै भएका स्प्रिङ २०१८ फेशन शोमा ५० र ६० वर्षका मोडलहरू धेरै ...
Read More »Author Archives: MTV NEPAL
आज लाग्ने चन्द्रग्रहणमा के गर्ने, के नगर्ने ?
आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्। ...
Read More »थ्री स्टारले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै
आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लब बंगलादेशको उत्तर बरिधारासँग भिड्दै छ । थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो । खप्तड गोल्ड कपको च्याम्पियन थ्री स्टारले आहाको पहिलो खेलमा भने एपिएफ विरुद्ध नियमित र ...
Read More »सुनको भाउ घट्यो, कति छ आज ?
नेपाली बजारमा आज सुनको भाउ घटेको छ । अइतबारदेखि मंगलबारसम्म स्थिर रहेको सुनको भाउ आज तोलको २ सय रुपयाँ घटेर कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको भाउ तोलाको ५७ हजार दुई सयमा कारोबार भइरहेको । यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार ...
Read More »विश्व/प्रवासअमेरिकामा नयाँ युग आएको ट्रम्पको भनाइ
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कंग्रेससमक्ष दिएको पहिलो स्टेट अफ द युनियन सम्बोधनमा अमेरिकामा नयाँ युगको शुरुवात भएको बताएका छन् । मंगलवार राति प्राइमटाइम समयमा गरिएको सम्बोधनमा रिपब्लिकन नेता ट्रम्पले विपक्षी डेमोक्रेटहरूसँग मिलेर काम गर्नका लागि ‘हात अघि बढाएको’ बताए । ट्रम्पले विवादास्पद गुआन्तानामो बे कारागारलाई सञ्चालन गरिरहने आदेश दिएको बताए ...
Read More »चन्द्रग्रहणको सुतकका कारण बिहानै गरियो स्वस्थानी व्रतको समापन
पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ । बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् । त्यसै ...
Read More »कालगतिले मरे १७ गैडा
– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये २ बच्चासहित ४ गैँडा बाढीका कारण मरेका हुन्। शून्य चोरी शिकारी भएको भए पनि बाढीसँगै जुँधेर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले ...
Read More »सुदेश र संगीताले सुनाए कविता र गजल छायाँछवि काव्य श्रृङ्खलामा
‘छायाँछवि काव्य श्रृङ्खलाको चौथो सिलसिला’ काठमाण्डौमा सम्पन्न भएको छ । साहित्यकार राधेश्याक लेकाली र निर्देशक तथा कलाकार निर्मल शर्मा विशेष अतिथीको रुपमा उपस्थित कार्यक्रम बागबजारस्थित सिटिम्याक्स हलमा आयोजना भएको थियो । कार्यक्रम मुक्तककार रश्मी रोदनको मुक्तक वाचनबाट सुरु भएको थियो । साहित्य, संगीत र चलचित्रको त्रिवेणीलाई एकिकृत गराउने प्रयास स्वरुप ...
Read More »‘चरी चट्ट’ लाई १ करोड बढि भ्यूज
नायिका तथा निर्मात्रि श्वेता खड्काको पछिल्लो चलचित्र ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ । सोहि चलचित्रमा समावेश ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतलाई यो समाचार तयार पार्दासम्म १ करोड ७८हजार ७५४ पटक हेरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीतमा राजनराजकै शब्द तथा संगीत छ । ...
Read More »सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को अवरोध
कञ्चनपुरको बेलौरीमा बनेको सडक विस्तारमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । पुरानो सडकलाई नगरपालिकाले ग्राभेलका लागि ८ लाख बजेट छुट्याएपछि सरघाट क्षेत्रमा सडक विस्तार थालिएको हो । तर, ३३ नम्बरदेखि ३६ नम्बर पिल्लर क्षेत्रमा सडक विस्तारमा भारतीय पक्षले अवरोध गरेको छ । स्थानिय ६५ वर्षीय कृष्णप्रसाद ...
Read More »
English
MTV NEPAL MTVNEPAL