Author Archives: MTV NEPAL

‘यो पनि उही ड्याङको मूला रहेछ

पुन्य गौतम । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले २०७४ माघ २४ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभाको चुनावमा नेपाली कांग्रेसलाई मतदान गर्ने निर्णय सार्वजनिक गरेपछि राष्ट्रिय राजनीतिमा यसले सानोतिनो तरंग नै सृजना गरेको छ । निर्णयको खिलाफमा फेसबुकलगायतका सामाजिक सञ्जालमा सुनामी नै आएको छ । कितपयले हिजो भूलवश विवेकशील ...

Read More »

गुल्मीमा एक युवकले गरे प्रेमिकाको हत्या

गुल्मीमा एक युवाले आफ्नै प्रेमिकाको हत्या गरका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर ८ ठगुना निवासी २३ वर्षका प्रदीप पराजुलीले बांग्लुग जिल्ला जैमिनी नगरपालिकाकी कमला शर्माको हत्या गरेको आशंकामा प्रहरीले उक्त युवालाई पक्राउ गरेको छ । युवतीको शव भने गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउने खोलामा भेटिएको ...

Read More »

डीभी भिसा बन्द गर्ने डोनाल्ड ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशलाई उपलब्ध गराउँदै आएको डिभी चिठ्ठा बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकी कंग्रेसको संयुक्त सदनको सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । अमेरिकामा जथाभावी आप्रवासी भित्रिएको भन्दै अब आप्रबासीलाई नियन्त्रण गर्नको लागि कठोर नीति लिनुपर्ने धारणा राखेका हुन् ।  ट्रम्पले आप्रवासी र डीभी ...

Read More »

अर्को वर्षबाट एसइई प्रदेशबाट संचालन हुने

अर्को वर्षदेखि एसइईको परीक्षा प्रदेश स्तरमा हुने भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार २०७५ सालबाट सातओटै प्रदेशका प्रदेश परीक्षा बोर्डका कार्यालयमार्फत परीक्षा संचालन हुने जानाकारी दिएका छनु् ।  । उक्त निर्णय अब छिट्टै मन्त्रालयमार्फत हुने पनि जनाएका छन् । मुलुक अब नयाँ प्रणालीमा प्रवेश गरेको भन्दै ...

Read More »

फिल्म निर्देशन गर्न शैक्षिक प्रमाणपत्र चाहिने शर्त खारेजी गर्न दबाब

चलचित्र विकास बोर्डले दुइवर्षअघि बाट लागु गरेको नियम खारेजीको माग चलचित्र निर्माता संघले गरेको छ । चलचित्र निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघले उक्त नियम व्यवहारिक रुपमा उपयुक्त नभएकोले खारेजीको माग गरेको हो । बुधवार बोर्डकी अध्यक्ष निकिता पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । चलचित्र विकास बोर्डले करिब ...

Read More »

चेल्सी वर्नमाउथसँग पराजित

स्टाम्फर्ड ब्रिजमा बर्नमाउथले चेल्सीलाई ३, ० ले हराएको छ । पहिलो हाफमा गोलरहित रहेपनि बर्नमाउथको दोस्रो हाफमा भएको उत्कृष्ट प्रदर्शनका कारण उसको जित सुनिश्चित भएको हो ।  पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुआतमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए ...

Read More »

उपत्यकालाई विद्युत चोरीमुक्त बनाउने विद्युत प्राधिकरणको प्रण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले उपत्यकालाई विद्युत चोरी मुक्त क्षेत्र बनाउने र त्यसपछि देशव्यापी रुपमा यो अभियान चलाउने तयारी भइरहेको जनाएका छन् । त्यसको लागि आफैले प्रत्यक्ष रुपमा निगरानी गर्ने पनि बताएका छन् ।  संगठित रुपमा ललितपुरमा विभिन्न स्थानमा विद्युत चोरी भएपछि त्यस्ता क्रियाकलाप रोक्न नेपाल विद्युत प्राधिकरणले ...

Read More »

मकाउलाई हराउँदै नेपालको शानदार जित

हङकङसँग लगातार दोस्रो जित हात पारेको नेपाली राष्ट्रिय भलिबल टोलीले बुधबार मकाउको राष्ट्रिय टोलीविरुद्ध पनि जित हात पारेको छ । प्रतिस्पर्धाविहीन खेलमा नेपाली राष्ट्रिय टोलीले खेल तीन सेटमै टुंग्याएको थियो । मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाली टोलीले मकाउविरुद्ध २५–१३, २५–१७, २५–१७ ले खेल आफ्नो पक्षमा पारेको हो । ...

Read More »

उत्तर कोरिया फेरी खनियो डोनाल्ड ट्रम्पमाथि ट्रम्प नश्लवादी व्यक्ति हुन् : उत्तर कोरिया

उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनप्रति तीव्र व्यंग्य गरेको छ । ट्रम्प प्रशासन अर्बपतिहरुको क्लबका हुनुका साथै नश्लवादी र नागरिकहरुका लागि स्वस्थ कभरेजमा पनि रोक लगाएको आरोप लगायो । उत्तर कोरियाले इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडीजका तर्फबाट सन् २०१७ मा अमेरिकामा मानवअधिकार उल्लंघनसम्बन्धी श्वेतपत्र जारी गरेको छ । तर श्वेतपत्रमा ...

Read More »

सामान्य वर्षा र हिमपात हुने सम्भावना देशका विभिन्न भागमा बाक्लो तुवाँलो

उत्तर पश्चिम वायुको प्रभावका कारण आज पनि देशका विभिन्न भागमा बाक्लो तुवाँलो लागेको छ।  उक्त वायुको प्रभावसँगै केही जलवास्पयुक्त हावाको समिश्रणले धुलोका कण तैरिएका कारण तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  राजधानी काठमाडौँसहित देशका मध्य र पश्चिमी पहाडी क्षेत्रमा बढी तुँवालो लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com