Author Archives: MTV NEPAL

ह्वाट्सएपका प्रयोगकर्ता बढ्दै

ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ५० करोड नाघेको छ । एक तथ्यांकका अनुसार ह्वाट्सएपमा दैनिक ५० अर्ब म्यासेज आदान प्रदान हुने गरेको पुष्टि भएको हो । गत जुलाईको तथ्यांक अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ३० करोड थियो । टेकक्रन्च वेबसाइटका अनुसार स्न्याच्याटका १७ करोड ८० ...

Read More »

ग्रिनेट पड्काउन सिकाउँदा ४ सैनिक गम्भीर घाइते

१९ माघ, काठमाडौं । नेपाली सेनाको महाराजगञ्जस्थित भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो । प्रशिक्षकसहित चार घाइते भएको बताइएको छ । घाइते चारै जनाको अहिले वीरेन्द्र ...

Read More »

सुनको भाउ बढ्यो

काठमाण्डौं, माघ १९ – सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन शुक्रबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन ...

Read More »

रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवाको निर्णयप्रति असन्तुष्टी

खेलकुदको विवाद हेर्ने अन्तराष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर स्पोर्ट्स (कास) ले रुसी खेलाडी माथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । रुसका २८ खेलाडीमाथि लगाइएको आजिवन प्रतिबन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका केही पदाधिकारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका यी खेलाडीहरु विरुद्धको प्रमाण पर्याप्त ...

Read More »

वनडे म्याचमा भारतको ६ विकेटको जित

१९ माघ, काठमाडौं । दक्षिण अफ्रिका सँगको एक दिवसीय क्रिकेटको पहिलो म्याच भारतले ६ विकेटले जितेको छ । भारतको जितमा कप्तान विराट कोहलीले शतकीय पारी खेल्दै ११२ रन बनाए । अन्तर्राष्ट्रिय वनडे म्याचमा कोहलीको यो ३३ औं शतक हो । दक्षिण अफ्रिकाको डरबानमा २७० रनको लक्ष्य भारतले ४५ ओभर ३ ...

Read More »

सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी

१९ माघ, काठमाडौं दुईदिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको राजनीतिक आज पनि भेटवार्ता जारी रहेको छ । नेपाल भ्रमणका लागी बिहीबार काठमाडौं आएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी स्वराजले आज राष्ट्रपति, प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष लगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ । स्वराजले बिहान ...

Read More »

क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

१९ माघ, काठमाडौं । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । केही महिनादेखि एन्जल फिडेल डिप्रेसनको शिकार बन्दै आएका थिए । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन् । डिप्रेसनपछि उनलाई केही समय अस्पतालमा ...

Read More »

ओली र विदेशमन्त्री स्वारजबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा बिहीबार काठमाडौँ आइपुगेकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् ।  भेटका क्रममा विदेशमन्त्री स्वराजले नेपालको ...

Read More »

कार्यदललाई ओली र दाहालको धन्यवाद

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ। कार्यदलले एमाले माओवादीबीच प्रदेश सभाको लागि पदीय बाँटफाँट र राष्ट्रिय सभाको भागवण्डा टुंगाएको थियो। बालकोटमा आज बसेको संयोजन समितिको बैठकमा पार्टी एकताको प्रगतिबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले ...

Read More »

भन्साली फेरी अर्को फिल्मको तयारीमा

— पद्मावत फिल्ममा लगातार विवाद चलिरहेको भएपनि सञ्जय लीला भन्सालीले कुनै दबाब अनुभव गरेका छैनन् जस्तो देखिन्छ । भन्सालीले आफ्नो अर्को फिल्मको तयारी शुरु गरिसकेका छन् ।   हालै एक मिडिया रिपोर्टमा भन्सालीले अर्को ठूलो बजेटको फिल्मको तयारी गरिरहेको बताए ।  खबरहरूका अनुसार, पद्मावतमा लगानी गर्ने कम्पनीले नै भन्सालीको अर्को फिल्ममा पैसा ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com