कार्यदललाई ओली र दाहालको धन्यवाद

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकले कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ। कार्यदलले एमाले माओवादीबीच प्रदेश सभाको लागि पदीय बाँटफाँट र राष्ट्रिय सभाको भागवण्डा टुंगाएको थियो। बालकोटमा आज बसेको संयोजन समितिको बैठकमा पार्टी एकताको प्रगतिबारे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई ब्रिफिङ गरेका थिए।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com