Author Archives: MTV NEPAL

त्रिलोचन भट्ट प्रदेश नं ७ को मुख्यमन्त्रीमा सिफारिस

: माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । वाम गठबन्धनले प्रदेश नं ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै उक्त दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो । उक्त दलका प्रदेश नं ७ संयोजक लक्ष्मणदत्त ...

Read More »

कमल थापाले स्वराज सहितको दिवाभोज अस्वीकार गरे

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा आयोजित दिवाभोज उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन् । बिहीबार नेपाल आएकी स्वराजले नेपालका शीर्ष नेतालाई पूर्वतयारीका साथ भेटघाटको कार्यक्रम गरेपनि कमल थापा प्राथमिकतामा नपरेका कारण उनले बालुवाटारको भोज कार्यक्रम अस्वीकार गरेका हुन् । निर्वाचन सम्पन्न भएकोले नयाँ सरकार बन्न लागेको परिस्थितिमा ...

Read More »

चैतदेखी २० वर्ष पुराना गाडी सञ्चालनमा रोक

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा आगामी चैतदेखि रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट ...

Read More »

बारामा कस्तुरीको बिनासहित एकजना पक्राउ

संरक्षित जन्तु कस्तुरीको बिना सहित बाराको उपमहानगरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्लाको चैनपुर भन्ने ठाउँमा स्थायी घर भई बाराको जितपुरमा बस्ने बलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो महाराजगंज र ईलाका प्रहरी कार्यालय सिमराबाट परिचालित संयुक्त प्रहरीको टोलीले विश्वकर्मालाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो ...

Read More »

कथाकार मनु ब्राजाकीको निधन

साहित्यकार मनु ब्राजाकीले आज बाट हामी बाट विदा भएका छन । पाटन अस्पतालमा उपचार गराईरहेका बाज्राकिको शुक्रबार बिहान निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी जानकारी दिए । उनको ७५ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क शिरोघात रोगबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । बाज्राकिको परिवारमा श्रीमती, एक ...

Read More »

गुडिरहेको गाडीमा आगलागी हुँदा १७ जना पैदल यात्री घाइते

माघ १९ –चीनको साङ्घाई प्रान्तमा गुडिरहेको गाडीमा आगलागी हुँदा १७ जना पैदल यात्री घाइते भएका छन् । भ्यान ड्राइभरले चुरोट खाँदा चुरोटबाटै गाडीमा आगलागी भएको चीनको पत्रिका पिपुल्स डेल्ली चाइनाले जनाएको छ । गाडी अनियन्त्रित भई बाटोमा हिँडिरहेका १७ जना पैदल यात्रुलाई ठक्कर दिएको हो । घाइते पैदल यात्रुलाई अस्पताल ...

Read More »

भारतको बजेट नीतिका कारण नेपाली अर्थतन्त्र धरापमा

भर्खरै भारतले सार्वजनिक गरेको बजेटले नेपाली अर्थतन्त्रमा तरंग उत्पन्न भएको छ । नेपालबाट भारतमा निर्यात् हुने सामानमा भारतले उच्च भन्सार बनाएपछि नेपाली उत्पादनको निर्यात असहज बन्ने देखिएको हो । जसले गर्दा नेपालबाट निर्यात गरिने सामानको निर्यातमा नकरात्मक प्रभाव पर्ने बताइएको छ । बजेटको नीतिअनुसार भारतले नेपालबाट निर्यात् गरिने सामग्री जुुस, ...

Read More »

युवतीलाई धम्काउने ३ युवा पक्राउ

जिल्ला कार्यालय सुर्खेतले युवतीलाई फोनमा ज्यान मार्ने धम्की दिएको आरोपमा सिन्धुपाल्चोकबाट ३ जना युवालाई पक्राउ गरेको छ ।  २ महिनादेखि सुर्खेत क्याम्पसमा पढ्ने युवतीलाई फोन गरेर अश्लिल शब्द बोल्ने, परिवारलाई गाली गर्ने तथा ज्यान मार्ने जस्ता धम्की दिएको भन्दै जाजरकोटका ३ युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट प्रहरीले पक्राउ गरिएको हो । प्रहरी ...

Read More »

प्रधानमन्त्री र सुष्मा स्वराजको भेटवार्ता हुँदै

नेपालको भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री शेरबहादुर देउवाको बीचमा भेटघाट भइरहेको छ । विहीबार नेपाल आएकी स्वराजको पहिलो भेट एमाले अध्यक्ष केपी ओलीसँग भएको र शेरबहादुर देउवासँगको भेटघाट अन्तिम हुनेछ । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रपति भण्डारीका साथै मधेशवादी दलहरुसँग पनि भेट भइसकेको जानाकारीमा आएको ...

Read More »

नबिलमा नायब प्रमुखको रुपमा अनिल शाह

१९ माघ, काठमाडौं । कुलिङ पिरियडका कारण प्रमूख कार्यकारी अधिकृतको रुपमा जान नपाएका बैंकर अनिल शाह नबिल बैंकमा नायब प्रमुखका रुपमा रहने भएका छन् । उनले आगामी साताबाटै नियुक्ति लिने भएका हुन् । नबिल बैंकको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई नायब प्रमुखमा नियुक्त गरेको हो । राष्ट्र बैंकले बैंक ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com