Author Archives: MTV NEPAL

प्रदेश २, ५, ६, ७ मा पहिलो प्रदेशसभा बैठक आज

२१ माघ, काठमाडौं । चारवटा प्रदेशमा आज पहिलो प्रदेशसभा बैठक बस्दैछ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । प्रदेश १ र ४ को बैठक भने सोमबारका लागी तय भएको छ । बैठकका लागि सबैजसो प्रदेश सांसदहरु अस्थायी ...

Read More »

प्रतिबन्धका बाबजुद सामाग्रीको निर्यातबाट उत्तर कोरियालाई २० करोड डलर आम्दानी

त्यसो त उत्तर कोरियालाई सामाग्री निर्यात गर्न अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाईएको छ । तर, अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद विभिन्न सामाग्रीको निर्यातबाट उत्तर कोरियाले २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा चीन, रुस, मलेसिया लगायत अन्य मुलुकले उत्तर कोरियामा हुने गरेको गैरकानुनी निर्यात रोक्न नसकेको उल्लेख गरीएको छ ...

Read More »

फागुन १ गतेदेखि चलचित्र घरमा बक्स अफिस म्यानेजमेन्ट सिस्टम लागू

सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आउँदो फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली लागू गरीने भएको छ । चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा प्रणाली लागू हुने भएको हो । ...

Read More »

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई

यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै भारतले चौथो पटक उपाधि जितेको हो । अष्टे«लियाले दिएको २१७ रनको लक्ष्य भारतले मनजोत कालराको शतकको मदतमा मात्र ३८.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । यसअघि न्यूजिल्याण्डको बे ओभरमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाको सुरुआत राम्रो हुन सकेन ...

Read More »

पहिलो एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर पोखरामा हुने

पहिलो एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर पोखरामा हुने भएको छ । त्यसै अन्तर्गत भोलिदेखि १८ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितासमेत हुँदैछ । प्रतियोगितामा २२ देशका १ सय ५० जना पाइलट सहभागी हुने प्रतियोगिता संयोजक ईन्द्रप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितामा १० जना महिलासहित १ सय ९ जनाले नाम दर्ता गराएका ...

Read More »

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पाँच सय रुपैयाँको नक्कली नोट

२० माघ, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पाँच सय रुपैयाँको नक्कली नोट फेला परेको छ । शुक्रवार प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत ...

Read More »

एनएसका लागी ग्यास उद्योगले दिए आवेदन

बोटलिङ प्लान्टहरूले गुणस्तर मापदण्ड पालना नगर्दा जोखिम र दुर्घटनाका घटना हुन थालेपछि एक महिनाअघि विभागले मापदण्ड पालना गर्न सबै ग्यास उद्योगहरूलाई आग्रह गरेको थियो । एनएस नलिएकालाई सञ्चालन अनुमति नदिन नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो । तर पनि ग्यास उद्योगीहरुले अटेरी गरेर पत्राचारको बेवास्ता गरेका थिए, तर अब ...

Read More »

पाँचथरमा ट्याक्टर दुर्घटना

माघ २० –पाँचथरको हिलिहाङ गाँउपालिका–७, भारपा स्थित सल्लेरी बजार छेउमा शनिबार बिहान ९ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ्गा– ४ का भुपेन्द्र दर्जी र ...

Read More »

अब देवघाटमा पनि विद्युतीय शवदाह गृह बन्ने,

२० माघ, चितवन । चितवनको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रकृया अघि बढेको हो । विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । यसका लागि भरतपुर महानगरपालिकाले यसै ...

Read More »

पूर्वगृहमन्त्री शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना

२० माघ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा शर्मा थिएनन् ,शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com