माघ २२ – स्पेनिस ला लिगाको तुलनात्मक रुपमा कमजोर मानिएको टिम इस्पानोयलले लिग लिडर बार्सिलोना लाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा इस्पानोयलले बार्सिलोनाको एक गोलको अग्रतालाई बराबरी गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६६ औं मिनेटमा इस्पानोयलका गेरार्ड मोरेनोले गोल गर्दै टिमलाई अग्रता दिलाए ...
Read More »Author Archives: MTV NEPAL
नेपाल टेलिकम १५ औँ वर्षमा
काठमाडौं, माघ २२ – नेपाल टेलिकमले सोमबार १५ औँ वार्षिकोत्सव मनाउँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पछिल्ला दिनहरुमा सूचना प्रविधिको विकास र विविधिकरणमा फड्को मारेको छ । १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा टेलिकमले बार्षिकोत्सव मनाउने भएको हो । गएको वर्षदेखि टेलिकमले जीएसएमअन्तर्गत देशमै पहिलो ...
Read More »माल्दिभ्समा सर्वोच्चको आदेश नमान्न सरकारको निर्देशन
माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो । तर , सो आदेश नमान्न माल्दिभ्स सरकारले आग्रह गरेको छ । सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा ...
Read More »प्रदेश १ र ४ मा प्रदेशसभाको पहिलो बैठक आज
२२ माघ, काठमाडौं । पुर्वनिर्धारित समय अनुसार आज प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक बस्दैछ । दुवै प्रदेशको पहिलो बैठक अहिले बिहान ११ बजे सुरु हुने कार्यक्रम छ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न लागेको हो । प्रदेश ३ को पहिलो बैठक माघ १८ ...
Read More »राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु
२२ माघ, काठमाडौं । आईतबार राति १२ बजेबाट माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । मौन अवधि सुरू भएपछि उम्मेदवारले मतदान केन्द्रको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनु पर्नेछ भने एसएमएस, फेसबुक, भाइबरजस्ता कुनै पनि माध्यमको प्रयोग गरेर मत आकर्षित गर्न पाउने ...
Read More »पुननिर्माणको लागी थप रकम माग्दै प्राधिकरण
२१ माघ, काठमाडौं । समयमै पुनर्निर्माणको काम सक्न यहि चालु आर्थिक वर्षमा करिब ५० अर्ब रुपैयाँ थप गर्नुपर्ने पुननिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले चालु आवमा करिब ६० प्रतिशत घर निर्माण गर्ने लक्ष्य लिएको छ । आगामी असारसम्म करिब चार लाख ६० हजार घरको पुनर्निर्माण सम्पन्न गर्न उक्त रकम अपुग ...
Read More »सम्झौताअनुसार पुल नबन्दा स्थानियलाई सास्ति थपिँदै
२०६७ सालबाट थालिएको जुम्ला–डोल्पा सडक खण्डअन्तर्गत तिला नदी र जवा नदीमाथि बन्न लागेको ८४ मिटर पक्की पुल सम्झौता सकिँदा पनि बनेको छैन । गत असारमै बनाइसक्नुपर्ने गरी चार करोडमा सम्झौता गरीएको पुल निर्माण अझै अधुरो छ । पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत ...
Read More »बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दै
धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटवलमा आइतबार आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दैछन् । खेल दिउँसो २ बजेपछि धरान रंगशालामा सुरु हुनेछ । आइतबारको विजेता प्रतियोगिताको सेमिफाइनल पुग्नेछ । उद्घघाटन खेलमा शनिबार मनाङ मस्र्याङदी क्लवलाई हराउँदै संकटा क्लव सेमिफाइनल पुगेको छ । ८ टिम सहभागी ...
Read More »इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् । गएरातिकै खेलमा म्यान्चेस्टर सिटी भने बर्नले सँग बराबरीमा रोकिएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्नलेले १–१ गोलको बराबरीमा रोकेको हो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले भने गएराती हडर्सफिल्ड टाउनलाई ...
Read More »बाँकेमा यात्रुवाहक बस पल्टिँदा ६ जना गम्भीर घाईते, विस्तृत विवरण आउन बाँकि
२१ माघ । बाँकेको बैजापुरबाट नेपालगञ्ज आउँदै गरेको ना ३ ख ९७५९ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्गको अभैयादेखि ३ किमि पश्चिममा पल्टिँदा ६ जना गम्भीर घाइते भएका हुन् । दुर्घटना आईतबार बिहान भएको थियो, तर बसमा कति यात्रु थिए भन्ने जानकारी भएको छैन । इलाका प्रहरी कार्यालय कोहलपुरले बस दुर्घटनाको ...
Read More »
English
MTV NEPAL MTVNEPAL