२३ माघ । गोरखा नगरपालिका–११ बाह्रकिलोमा मंगलवार बिहान ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । दुर्घटनामा परी भिमसेन गाउँपालिका सिख्रेका रन्जन नेपालीको मृत्यु भएको छ भने भिमसेन गाउँपालिकाका कृष्ण नेपाली ...
Read More »Author Archives: MTV NEPAL
नेपालमा दुर्घटनाबाटै वार्षिक दुई हजारको मृत्यू
नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा एक हजार ७८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै ०७१र७२ मा दुई हजार चारजनाको, ०७२÷७३ मा दुई ...
Read More »वाट्फोर्डसँग चेल्सिको अप्रत्यासित हार
माघ २३ । गएराति भएको खेलमा इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले अप्रत्यासित हार बेहोरेको छ । खेलमा चेल्सीलाई वाट्फोर्डले ४÷१ ले हराएको हो । ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले गरेको गोलले घरेलु टोली वाट्फोर्डलाई विजयी भएको हो । वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो ...
Read More »माल्दिभ्समा १५ दिनका लागि संकटकाल घोषणा
२३ माघ, काठमाडौं । राजनीतिक गतिरोध लम्बिएपछि माल्दिभ्समा १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई गत शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर राष्ट्रपति गयुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्देशन दिएपछि संवैधानिक र राजनीतिक संकट चुलिएको थियो । राष्ट्रपति ...
Read More »रामसरोज बने संसदिय दलको नेता
माघ, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् । प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी ...
Read More »आगामी बर्ष मंसिरमा एक दिन मात्र विवाहको साईत
काठमाडौं । नयाँ बर्ष विवाह , ब्रतबन्धको तयारी त गरिरहनु भएको छैन नि ? यदी छ भने अली चनाखो हुनु होस् । आगामी बर्ष विवाहको लागि मंसिरमा एक दिन मात्र साईत रहेको छ । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै ...
Read More »सामसुङका कम्पनी उप–प्रमुख लि जाय योङ जेल मुक्त
माघ २२ – सामसुङका कम्पनी उप–प्रमुख लि जाय योङ जेल मुक्त भएका छन् । दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा लिले पाँच वर्षका लागि जेल सजाय पाएका थिए । दक्षिण कोरियाको पुनरावेदन अदालतले उनिमाथि लागेको आरोप निराधार रहेको ठहर गर्दै उनलाई जेल मुक्त गराएको हो । पुनरावेदन अदालतको निर्णय ...
Read More »सन्तपुर एकीकृत नमुना बस्ती भोलि हस्तान्तरण गरीने
धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्पप्रतिरोधात्मक सुविधा–सम्पन्न ४७ ओटा घर निर्माण भइसकेकाले मंगलबार (भोलि) आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो । गत ...
Read More »संसदीय दलको नेता चयन माघ २६ गते हुने
प्रदेश नम्बर १ मा नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि माघ २६ गते विराटनगरमा निर्वाचन हुने भएको छ । आज बिहान विराटनगरमा बसेको प्रदेश समिति बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । एमाले प्रदेश समितिले निर्वाचनका लागि अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा प्रेम पोखरेल र टीकाराम ...
Read More »सौराहा फुड फेस्टिवलको प्रचारका लागि (रेवान) टोलि पोखरामा
२२ माघ, पोखरा । यतिबेला सौराहा फुड फेस्टिवलको प्रचारका लागि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाको टोली पोखरा पुगेको छ । १२ औं संस्करणको सौराहा फुड फेस्टिवल माघ २८ देखि फागुन ३ गतेसम्म हुनेछ । भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसर पारेर यो वर्ष पनि सौराहाको सिसवार खेलमैदानमा फुड फेस्टिवल ...
Read More »
English
MTV NEPAL MTVNEPAL