Author Archives: MTV NEPAL

समानुपातिक सांसदको सुची बुझाउने आज अन्तिम दिन

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । अन्तिम दिन भएकाले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् । तर, नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ ...

Read More »

काठमाडौंमा २ दिन घाम नलाग्ने

२९ माघ, काठमाडौं । काठमाडौंसहित देशका विभिन्न भागमा आज मौसम धुम्मिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा सोमबार र मंगलबार घाम नलाग्ने र पहाडी क्षेत्रमा पानी पर्न सक्ने जनाएको छ । काठमाडौंमा २ दिन घाम नलाग्ने सम्भावना रहेको जानकारी मौसमविद् वरुण पौडेलले दिएका छन् । मंगलबार बेलुकातिर मात्रै मौसममा सुधार ...

Read More »

प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा डोरमणि पौडेल नियुक्त, भोलि शपथ

– प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । त्यसअघि पौडेलले माओवादी केन्द्रसमेतको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । प्रदेश ३ मा एमालेसँग एकल बहुमत छ । माओवादी केन्द्रको समेत ...

Read More »

विश्व क्रिकेट लिग : युएई ११४ रनमा अलआउट

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सबाट ११५ रनको चुनौती पाएको छ । बर्षातका कारण ३४ ओभरमा छोट्याइएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्ने निर्णय गरेपछि व्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स ३१ ओभरमै अलआउट हुँदै ११४ रनमा समेटिएको हो ।

Read More »

राजधानी र भाषाको विवादमा फस्दै प्रदेश नं २

प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै गएको हो । राजधानीका लागि वीरगञ्जमा आन्दोलन र भाषाको प्रयोगका लागि आठ जिल्लामध्ये छ वटा ...

Read More »

प्रदेश नम्बर ४ मुख्यमन्त्रीमा पृथ्वीसुब्बाको नाम टुंगो लाग्यो

नेकपा एमालेले चार नम्बर प्रदेशको प्रदेशसभाको संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङको नाममा सहमति गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलको विशेष उपस्थितिमा आइतबार भएको छलफलले पृथ्वीसुब्बाको नाममा सहमति गरेको हो। आइतबार बिहान पोखराको लेकसाइडमा महासचिव पोखरेलसहित मुख्यमन्त्रीका आकांक्षी द्वय किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङसहितको गोप्य बैठकले यस्तो निर्णय गरेको हो। यसको ...

Read More »

सवारी दुर्घटनामा दुईको मृत्यु

महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको हो ।  त्यसैगरी लोहरपाटीमा ज १ त ७६७० नं को ...

Read More »

रोनाल्डोको ह्याट्रिकमा रियल मड्रिडको जित

माघ २८,      सुपरस्टार क्रिष्टियानो रोनाल्डोले ला लिगामा ३३ औं ह्याट्रिक पूरा गरेका छन् । यो ह्याट्रिक सँगै रियल मड्रिडले रियल सोसिडाडलाई ५–२ गोलले पराजित गरी शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ । खेलको पहिलो मिनेटमै लुकार भाजक्वेजको गोलका लागि पास उपलब्ध गराएका रोनाल्डोले २७ औं मिनेटमा ...

Read More »

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल र युएई भिड्दै

नेपाल र संयुक्त अरब ईमिरेट्स युएई आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटमा आज आमनेसामने हुदैँछ । प्रतियोगिता दिउँसो सवा १ बजे नामिबियाको विन्डहकमा सुरु हुनेछ । सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो ...

Read More »

खगेन्द्रको चलचित्र ‘डमरुको डण्डीबियो’को फस्टलुक सार्वजनिक

सुपरहिट चलचित्र ‘पशुपति प्रसाद’ बाट आफ्नो अभिनयमा अब्बल ठहरिएका कलाकार खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा, उनी डण्डीबियो खेलिरहेका छन् । नेपालबाट लोप हुँदै गएको यो खेललाई फेरि दर्शकमाझ लिएर आउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चलचित्रमा खगेन्द्रका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com