विश्व क्रिकेट लिग : युएई ११४ रनमा अलआउट

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्सबाट ११५ रनको चुनौती पाएको छ ।

बर्षातका कारण ३४ ओभरमा छोट्याइएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोज्ने निर्णय गरेपछि व्याटिङको निम्तो पाएको संयुक्त अरब इमिरेट्स ३१ ओभरमै अलआउट हुँदै ११४ रनमा समेटिएको हो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com