Author Archives: MTV NEPAL

उदयपुरमा करेन्ट लागेर बालकको ज्यान गयो

उदयपुरको त्रियुुगा नगरपालिका ३ बगाहामा करेन्ट लागेर घाइते भएका बालकको ज्यान गएको छ । स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । १५ वर्षीय सुशान्त चौधरीको उपचारको क्रममा जिल्ला अस्पतालमै निधन भएको हो ।  फर्मभित्र खेल्ने क्रममा विजुलीको नाङ्गो तारमा बालकको शरिरले छोएपछि करेन्ट ...

Read More »

एमाले स्थायी कमिटीको बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । माओवादी केन्द्रसँगको एकता पक्रियालाई टुंगोमा पुर्याउनका लागि ललितपुरको मानभवन  बसिरहेको छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट निर्माण व्यवसायी तथा नेता शारदाप्रसाद अधिकारीको घरमा केही बेरअघिबाट पार्टी अध्यक्ष केपी ओलीको आह्वानमा एमाले स्थायी समितिको बैठक बसिरहेको हो । यो बैठकले ...

Read More »

नवलपरासी संपर्क कमिटिमा भण्डारी

नेकपा एमाले सम्बद्ध विध्यार्थी संगठन अनेरास्ववियु नवलपरासी-काठमाडौं सम्पर्क कमिटीको सम्मेलन गत शनिबार गते सम्पन्न भएको छ । अनेरास्ववियु केन्द्रिय सम्पर्क विभाग प्रमुख चन्द्र थिङको प्रमुख अतिथ्य्ता, केन्द्रिय सदस्य बसन्त न्यौपाने, संपर्क विभाग सचीव सागर भट्ट तथा सम्पर्क मञ्चका नेता लगाएतको अतिथ्यतामा काठमाडौं क्याम्पस कालिमाटीको प्राङ्गणमा सम्मेलन सम्पन्न भएको छ । ...

Read More »

‘एक हप्ताभित्र केपी ओलीको नेतृत्वमा नयाँ सरकार’

-नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताउनुभयो । देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता ...

Read More »

अमेरिकामा भयंकर हिमपात, १५ सय फ्लाइट रद्द

अमेरिकामा भयंकर हिमपात हुँदा जाडो भएर मानिसको जीवन समस्यामा परेको छ । हिउँसहितको तूफानका कारण मानिसहरूले अनेकौं समस्याको सामना गर्नुपरेको हो । मध्यपश्चिम (मिडवेस्ट) क्षेत्रमा हिउँयुक्त तूफानका कारण नौ इन्च मोटो हिउँको पत्र पूरै इलाकामा जमेको छ । खराब मौसमका कारण विद्यालयहरू बन्द भएका छन् । यातायातमा पनि नराम्रो असर ...

Read More »

चलचित्र शेरबहादुरको कारोबार राम्रो देखिएन

आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गएको शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो । यो सिनेमाले मेकिङका हिसाबले खुबै तारिफ बटुल्यो । चलेका र राम्रो सिनेमा बनाइरहेका निर्माता तथा निर्देशकले समेत सिनेमाको तारिफ गरेका थिए । हलिवुड सिनेमाबाट प्रभावित ‘शेरबहादुर’ले मेकिङमा जति तारिफ बटुल्यो त्यति राम्रो कारोबार भने गर्न सकेन ।  ...

Read More »

उन्मुख अर्थतन्त्रको विकास सबैको लक्ष्य हुनुपर्ने : राष्ट्रपति

राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानले परिकल्पना गरेअनुसार मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ । पूर्व सांसद मञ्चको आयोजनामा सोमबारबाट काठमाडौमा सुरु भएको पूर्व सांसदहरुको राष्ट्रिय भेलालाई उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाले उच्च आर्थिक बिकास र समृद्धिका साथ संबिधानले लक्षित गरेको न्याय र समानताका आधारित समाजबादमा उन्मुख ...

Read More »

सन् २०५० मा सूर्य ‘असाधारण रुपले सेलाउने’

एक नयाँ अध्ययनले अबको ३० वर्षमा सूर्य असाधारण तरिकाले चिसिने अनुमान गरेको छ। युनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिएगोका अनुसन्धानकर्ताहरुले २० वर्ष लामो अवलोकन र तथ्यांकका आधारमा सन् २०५० सम्ममा सूर्य ७ प्रतिशतले चिसो र मधुरो हुने निष्कर्ष निकालेका हुन्। अनुसन्धान टोलीका नेतृत्व गरिरहेका भौतिकशास्त्री डान लुबिनका अनुसार सूर्यको ११ वर्षे ...

Read More »

आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु

श्रीमानबाट शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको छ ।  धनुषा शिरेश्वर नगरपालिका-८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए ।  आगोले शरीरको झण्डै ६० प्रतिशत ...

Read More »

क्रान्तिकारी कम्युनिष्ठ एक हुन मोहन बैद्यको अपिल

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्। तेइसौँ जनयुद्ध दिवसका अवसरमा सोमवार शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com