भारतले प्याजको निर्यातदर घटाउन लागू गरेको न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली हटाएको छ। भारतीय किसानले उत्पादन गरेको नयाँ प्याज गत पुस १६ पछि बजारमा आउन थालेपछि यसैसाता एमईपी प्रणाली हटाइएको हो। भारतले एमईपी हटाए लगत्तै नेपाली बजारमा प्याजको भाउ घटेको छ। एक साता अघिसम्म प्रतिकिलो थोक मूल्य सय रुपैयाँ रहेको ...
Read More »Author Archives: MTV NEPAL
उत्कृष्ट प्रदर्शनका बावजुत नेपाल झिनो अन्तरले पराजित
आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए । अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी ...
Read More »राजीनामा दिने कर्मचारीको लर्को
नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि ...
Read More »प्रधानमन्त्री पदभार ग्रहण गरेलगत्तै ओलीले गरे ५ घोषणा
– प्रधानमन्त्री केपी ओलीले बिहीबार पदभार ग्रहण गरेलगत्तै ५ बुँदे कार्यक्रम घोषणा गरेका छन् । ‘हाम्रो आकांक्षा विकास र समृद्धि हो । शान्ति, स्थिरता र स्थायित्वबाट मात्रै यो सम्भव छ,’ ओलीले भने, ‘आर्थिक विकास र समृद्धि अघि बढाउन आन्तरिक पुँजी परिचालन तथा लगानीमैत्री वातावरण बनाउनु सरकारको मुख्य उद्देश्य हुनेछ ।’ ...
Read More »गाई काट्दै गरेको एक जना पक्राउ
पाँचथरमा गाई काटेर मासु बनाई रहेको अवस्थामा एक जना पक्राउ परेका छन् । आफ्नै घर नजिकै रहेको मालिङ्गे खोल्सामा तामाङले गाई काटिहरेको सूचनाको आधारमा फाल्गुनन्द–३, का ५२ वर्षीय रामकुमार तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई जिल्ला अदालत पाँचथरबाट गौवध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर ...
Read More »राष्ट्रपतिको निर्वाचन फागुन २१ गते
राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग आज गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा (एमाले) का नेता राजेन्द्र पाण्डेले जानकारी दिए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, ...
Read More »चर्चा अरुको, मन्त्री बने लालबाबु पण्डित !
विगतमा सामान्य प्रशासन मन्त्री बन्दा राम्रो काम गरेर चर्चा कमाएका लालबाबु पण्डित केपी ओली सरकारमा मन्त्री बनेका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि एमालेका तर्फबाट अन्य दुर्इ जना नेता मन्त्री बन्ने चर्चा चलेको थियो । एमालेका महासचिव र्इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने एमाले ...
Read More »सेयर जारी नहुँदा घाटैघाटा
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक पौने तीन करोड रुपैयाँ व्ययभार थपिएको छ । आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन । सर्वधरणमा सेयर ...
Read More »ठगीको धन्दा चलाउनेहरु होसियार !
नेपाल अल्पविकसित मुलुक हो । यहाँ आर्थिक विकासका कामहरु अत्यन्तै न्युन परिणाममा भएका छन् । नेपालको आर्थिक विकासका चुनौतिमा गरिबी र बेरोजगारी सबैभन्दा बढी समस्याका रुपमा देखिएका छन् । बैदेशिक रोजगारबाट करिब ४० लाख युवाहरुले रोजगारी पाइरहेका छन् । मुलुकले जबसम्म काम गर्न सक्ने जनशक्तिलाई रोजगारीका अवसर दिन सक्दैन तबसम्म ...
Read More »बिहीवार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लगत्तै सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रका तर्फबाट एक÷एक जना सहभागि गराइ मन्त्रिमण्डल विस्तारको तयारी भएको एमाले स्रोतको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा केही बेरमा बस्ने संसदीय दलको बैठकमा मन्त्रीमण्डल विस्तार गर्नेवारे छलफल हुने स्रोतको भनाइ ...
Read More »
English
MTV NEPAL MTVNEPAL