बिहीवार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लगत्तै सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रका तर्फबाट एक÷एक जना सहभागि गराइ मन्त्रिमण्डल विस्तारको तयारी भएको एमाले स्रोतको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा केही बेरमा बस्ने संसदीय दलको बैठकमा मन्त्रीमण्डल विस्तार गर्नेवारे छलफल हुने स्रोतको भनाइ छ । पहिलो चरणमा एमालेबाट इश्वर पोखरेल सरकारमा जाने सम्भावना छ । ओलीले माओवादीका तर्फबाट पनि सरकारमा सहभागि गराउन नाम मागेका छ

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com