राजीनामा दिने कर्मचारीको लर्को

नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि श्रेष्ठ, प्राविधिक कार्यालयका सहयोगी सौदा तामाङ छन् । यो संख्या अझै बढ्छ होला, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com