Author Archives: MTV NEPAL

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले राजीनामा दिने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले आज पदबाट राजीनामा दिने भएका छन् । ६ महिना कार्यकाल सम्हालेका वाग्लेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउँदै छन् । काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । राजनीतिक नियुक्ति रहने यो पदमा सो अघि माओवादी नेतृत्वको सरकारबाट डा. मिनबहादुर ...

Read More »

स्वारेज र अल्बाको गोलमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम गरेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इबरलाई २–० ले हराउँदै बार्सिलोनाले आफ्नो अग्रता १० मा पुराएको हो । इबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र जोर्डी अल्बाले समान ...

Read More »

प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित

दुई जनाको उम्मेदवारी रहेको प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । थारु ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे ...

Read More »

इरानको पहाडि क्षेत्रमा यात्रु विमान दुर्घटना

फागुन ६ – इरानको पहाडि क्षेत्रमा यात्रु विमान दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । दुर्घटनाको पुरा विवरण आउन बाँकि छ । मौसम खराब भएका ...

Read More »

विप्लवको पार्टीको कार्यक्रम विथोलियोः पूर्वराज्यमन्त्री राईसहित ३५ बढी नेता कार्यकर्ता पक्राउ

६ फागुन । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रमबाट दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ । पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ ...

Read More »

‘मिराज’– प्रेमको आधुनिक प्रतिबिम्ब निर्भीकजङ्ग

कृष्ण ढुङ्गेलबाट लेखिएको उपन्यास ‘मिराज’ बजारमा आएको छ। उपन्यासले वर्तमान समयको बदलिँदो प्रेमको तस्वीर प्रस्तुत गर्ने जमर्को गरेको छ। युवाको परिप्रेक्ष्यबाट (नजरबाट) अन्तरलिंगीय प्रेमलाई हेर्ने, भोग्ने र महसुस गर्ने कथानक यस उपन्यासमा पाइन्छ। यसैले पनि समग्र उपन्यास पढ्दा पाठकको मनमा अहिलेको सबैभन्दा पछिल्लो समयको युवा पुस्ताले भोगीरहेका यावत् समस्या र तीनका ...

Read More »

म रातो गुलाबको घाँटी रेट्न चाहन्नँ

न म तिमीलाई मेरो सौन्दर्यले लट्ठ पार्न तयार छु न तिमी मलाई रातो गुलाबले अल्मल्याउन बिवश गर   प्रेम सौन्दर्य र गुलाबमा मात्र कहाँ निहित हुन्छ? प्रेमले शुभ साईत मात्र किन पर्खन्छ? प्रेम त अन्त्यहिन र उदार हुन्छ न यस्ले पल ,घडी, समय कुर्छ जब यस्को बिजारोपण हुन्छ तब यो ...

Read More »

कन्दरा र मंगोलियन हार्टः सांगीतिक पुनरागमन

कुनैबेला पप संगीतको बजार उत्कर्षमा थियो । त्यसताका यस्ता ब्यान्डहरु उदाए, जसले शहरदेखि गाउँसम्म आफ्नो संगीतको प्रभाव फैलाए । दुरदराजदेखि समुन्द्रपारका नेपालीमाझ उनीहरुको गीत गुनगुनाइए । तर, समयक्रममा नेपाली संगीतको कारोबार खस्कियो । ग्रामफोन, भिसिआर क्यासेट, सिडी, डिभिडी हुँदै पेनड्राइभसम्म आइपुग्दा संगीत बजारमा ठूलै उथलपुथल आयो । त्यही उथलपुथलले चर्चाको ...

Read More »

तेह्रथुमका स्थानीय तहमा छैनन् बैँक कारोबारमा कठिनाई

तेह्रथुम जिल्लाका ६ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंक खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन । सरकारी कारोबार गर्ने बैंक नहुँदा कारोबार गर्न समस्या भएको छ । स्थानीय तहको निर्वाचन भई केन्द्रको सबै अधिकार गाउँ ...

Read More »

कार्वाहीको माग गर्दै उखु समितिले अख्तियारमा उजुरी हाल्ने

बीबीसी । दुईवर्ष पहिले क्यान्सरका कारण छोरा गुमाएकी एक आमाले आफ्नो प्रयासबाट उसलाई ‘पुनर्जीवित’ गरेको बीबीसीले जनाएको छ । भारतको पुणेकी एक ४९ वर्षिया शिक्षिका राजश्री पाटिलले एक ‘सरोगेट मदर’ को सहयोगमा आफ्ना अविवाहित छोरा प्रथमेशका जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । यो कुनै चमत्कार नभएर विज्ञानको देन हो, जसले ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com