माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा ...
Read More »Author Archives: MTV NEPAL
बाईस दिनपछि फेला प¥यो शव
घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८, पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुण्डिएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले ...
Read More »जेलबाटै एल्बम सार्वजनिक
त्यसो त माओवादी नेता बालकृष्ण ढुंगेल यतिबेला हत्या अभियोगमा जेलमा रहेका छन् उनै नेता ढुंगेलको गिति एल्बम सार्वजनिक भएको छ । एल्बमको राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, लेखक युग पाठक, माओवादी नेता राम कार्की, बालकृष्ण ढुंगेलकी छोरी विनिता ढुंगेललगायतले विमोचन गर्नुभयो । एल्बममा राष्ट्रियभाव र संघर्षका कथा समेटिएका सातवटा गीत ...
Read More »नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न सुरु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ । पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए । सांगठनिकस्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समिति समेत गठन ...
Read More »शत्रुगते भोलिबाट हलमाः दर्शकको प्रतिक्रिया कस्तो होला??
मल्टिस्टार कलाकारले भरिपुर्ण फिल्म शत्रुगते भोलि शुक्रबारबाट रिलिज हुँदैछ । विशेषत चलेका कलाकारहरु भएका र मह जोडिको फिल्म भएकाले पनि यो फिल्म बहुप्रतिक्षित बनेको छ । यस्तै फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्सका हलहरुमा धमाधम टिकट बुकिङ भैरहेको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ ...
Read More »आजबाट एसईई परिक्षा सञ्चालन
आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । कुल चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ । यो वर्ष एसईई दिने नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । ८ बजेदेखि ...
Read More »समृद्धिको निम्ति सरकारसँग निजी क्षेत्रको सहकार्य आवश्यकःपर्यटन मन्त्रि रबिन्द्र अधिकारी
पर्यटन मन्त्री रबिन्द्र अधिकारिले निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताउनु भएको छ । आज चन्द्रगिरी डाँडामा आयोजित एक कार्यक्रमा बोल्दै अधिकारिले निजी क्षेत्रलाई समृद्धिको निम्ति सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो । चन्द्रगिरी हिल्स प्रालि ले नवनियुक्त पर्यटनमन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा कृषि, पर्यटन, जलस्रोत, खानीको अपार सम्भावना भए पनि ...
Read More »बार्सिलोना, रियल म्याड्रिड र पिएसजीको नजरमा सलाह
लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन ९पिएसजी० २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले ...
Read More »बालकृष्ण खाँड कांग्रेसको मुख्य सचेतकमा मनाेनित
बालकृष्ण खाँडलाई कांग्रेस सभापति शेरबहादुर देउवाले दलको मुख्य सचेतकमा नियुक्त गरेका छन् । मंगलबार देउवाले आफू निकट नेता खाँडलाई दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य खाँडलाई मुख्य सचेतकमा नियुक्त गरेका हुन् । देउवाका निजी सचिव केशवराज जोशीले विज्ञप्ति सार्वजनिक गर्दै देउवाले खाँडलाई मुख्य सचेतक मनोनयन गरेको ...
Read More »प्रधानमन्त्रीको निर्णयले अन्यौलमा २० हजार मेगावाटका आयोजना
— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ। गत फागुन २५ मा बसेको बैठकले ५०० वा यसभन्दा ठूला सबै आयोजनाको पहिचान, छनोट तथा नियमन बोर्डमार्फत अघि बढाउने निर्णय गरेपछि हाल निर्माणमा जान लागेका सबैै आयोजाहरू ...
Read More »
English
MTV NEPAL MTVNEPAL