Author Archives: MTV NEPAL

सरकारले क्याबिनेटका निर्णय गोप्य राख्ने !

काठमाडौं– सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ । महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका  सूचना सम्प्रेषक रामशरण बजगाईँले  जानकारी दिए ।  उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ  सरकारका प्रवक्तामार्फत जानकारी गराइने छ । यसैबीच मन्त्रिपरिषदको ...

Read More »

सिंहदरवारमा सचिवको लस्कर, नयाँले बढुवा नपाउने

काठमाडौं । बहालवाला सचिवले अवकाश पाएपछि बढुवा हुन पाइन्छ भनेर बसेका बरिष्ठतम सहसचिवहरुको माथिल्लो ‘पदयात्रा’मा तत्कालका लागि ब्रेक लाग्ने भएको छ । यसले कर्मचारी समायोजनका क्रममा आफू प्रदेशमा जानुपर्छ भने जुनियर सहसचिवलाई सचिव बनाएर पठाउने सिंहदरवारका केही उच्च प्रशासक आफैं मारमा पर्नेछन् । सरकारले मन्त्रालयको संख्या ३० बाट घटाएर प्रधानमन्त्री ...

Read More »

तपाईंहरुको सुझाब मेरो लागि उर्जा हुनेछ – आँचल शर्मा

  नेपाली चलचित्र जगतकी चर्चित नायिका आँचल शर्मा हिजोआज निकै ब्यस्त नायिकामा पर्छिन । ब्युटी विथ ब्रेन शर्मालाई आम दर्शकले मन पराईरहँदा उनिबाट अभिनित चलचित्र शत्रु गते भर्खरै रिलिज भएको छ र सोचे अनुरुप दर्शकलाई हलमा तान्न सफल भै रहेको छ । ‘नाइँ नभन्नू ल ४’बाट नेपाली फिल्ममा डेब्यु गरेकी ...

Read More »

पार्किङ गरेका मोटरसाइकल चोरी गर्ने पक्राउ

पार्किङ गरिएको अवस्थामा सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बा १ प ९९१३ नम्बरको मोटरसाईकल महिला बालबालिका तथा श्रम मन्त्रालयको अगाडि पार्किङ गरेको अवस्थामा गत चैत १ गते चोरी भएका थिए पक्राउ पनेमा सोही मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ ...

Read More »

विश्वकपको तयारीका लागी मैत्रिपुर्ण खेलहरु हुँदै

रुसमा हुने विश्वकप फुटबलको मिति नजिकिंदै जाँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन लागी परेका छन् । तीन महिनामात्रै बाँकी रहँदा अर्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ...

Read More »

दरवन्दिबिना नै विभागमा रहेका कर्मचारीको हाजीरी रोक्न श्रम तथा रोजगारमन्त्री बिष्टको निर्देशन

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले विभागबाट सरुवा हुन अस्वीकार गर्दै दरबन्दीविना नै विभागमा बसिरहेका कर्मचारीको हाजिरी रोक्न निर्देशन दिएका छन् । अहिले विभागमा दरबन्दीभन्दा १६ जना बढी कर्मचारी छन् । उनीहरु सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका कर्मचारीलाई श्रम ...

Read More »

नारायणगढ( मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थप

विभिन्न समयमा काम गर्न नपाएको भन्दै नारायणगढ( मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । निर्माण कम्पनिले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे ...

Read More »

चिनमा नाकाबन्दिको तयारी

चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले चीन विरुद्ध नाकाबन्दी लगाउने योजना बनाएको छ । ह्वाइट हाउसले धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने जनाएको हो । नयाँ कदम अनुसार चीन विरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर ...

Read More »

‘लखपति माग्ने’ छायांकन सुरु

नेपालकै पहिलो महिला छायांकार सवनम मुखियाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लखपति माग्ने’को छायांकन सुरु भएको छ । चलचित्रलाई प्रकाश महर्जनले निर्माण गर्दैछन् । चलचित्रको छायांकन पचली भैरवबाट सुरु गरिएका ेहो । चलचित्रमा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा लगायतका ...

Read More »

रुकुममा जिप दुर्घटना हुँदा एकको मृत्यु

रुकुमको बाँफिकोट गाउँपालिका–६ मग्मा सालघारीमा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । लु १ ज २६३८ नम्बरको जिप सालघारीमा दुर्घटना हुँदा बाँफिकोट ६ का २९ वर्षीय खम्बु खत्रीको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य ९ जना घाईते भएका छन् । घाइते हुनेमा बाँफिकोट ६ की २७ वर्षीया ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com