The Office of the Prime Minister and Council of Ministers in Singha Durbar as captured on Friday, October 14, 2016. Photo: RSS

सरकारले क्याबिनेटका निर्णय गोप्य राख्ने !

काठमाडौं– सरकारले महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको छ ।

महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि आवश्यकताअनुसार सम्प्रेषण गर्ने प्रधानमन्त्रीका  सूचना सम्प्रेषक रामशरण बजगाईँले  जानकारी दिए ।  उनका अनुसार अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ  सरकारका प्रवक्तामार्फत जानकारी गराइने छ ।

यसैबीच मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com