काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन ...
Read More »Author Archives: MTV NEPAL
नेपाली बैदेशिक रोजगार धरापमा, एक पछी अर्को सिण्डिकेट लागु हुँदै
बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपालीहरु एक पछी अर्को पिडामा पर्ने क्रम रोकिनुको साटो झन बढी बढ्न थालेको छ । फ्री भिषा फ्री टिकेटले थला परेको बैदेशिक रोजगारिको ब्यवसाय संबन्धित देश तथा केही स्वार्थ केन्द्रित संस्थाहरुको कारणले थप समस्यामा परेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको ...
Read More »श्रममन्त्रि विष्टलाई अर्को नयाँ चुनौति
वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (युएई) जानका लागी बनाईने प्रहरी रिपोर्ट अब भने अनावश्यक भएको छ । तर, यो सहजता भारतसहित ८ देशले मात्र पाएका छन् अर्थात् नेपाली कामदारहरुले युएई जानका लागी प्रहरी रिपोर्ट अनिवार्य रुपमा बनाउनु पर्ने बाध्यता हटेको छैन । अझ प्रष्ट रुपमा बुझ्ने हो भने यस विषयमा ...
Read More »सरकारले कसैलाई काखा कसैलाई पाखा किन ?
बैदेशिक रोजगारिको लागि आम नेपालीहरुको सहज गन्तब्य बन्ने गरेका मलेसिया लगायतका खाडी मुलुकहरु २०७२ असाढ २१ को मन्त्री स्तरिय निर्णय बाट समस्यामा परेका छन । बिभिन्न शक्तिकेन्द्रहरुको ग्र्याण्ड डिजाइनमा नेपालीहरुलाई बैदेशिक रोजगारिको लागि बञ्चित गर्ने र आफ्नो स्वार्थ पुर्ती गर्ने उदेस्यका साथ लागु गरिएको फ्री भिषा फ्री टिकेटको कारण दैनिक ...
Read More »ISC को अबैध कारोबारको कारणले हजारौ नेपाली ठिगिदैं, सरकारी पक्ष मौन
बैदेशिक रोजगारिमा जान खोज्ने सर्बसाधारण नेपालीहरु ठगिने क्रम रोकिनको सट्टा झन बढ्दै गएको छ । केपी ओलिको सरकारले जनतालाई सुशासनको गफ दिएपनी त्यसको प्रत्याभुती जनताले गर्न पाउनको साटो झन बढ्दै गएको छ । जसको पछील्लो उदाहरण रुकुमका ताराप्रसाद खत्री हुन । बैदेशिक रोजगारिको लागि मलेसिया जानको लागि फिंगर प्रिन्ट ...
Read More »श्रम मन्त्री बिष्टको घोषणा कती पुरा ? कती अपुरा ?
बिगतमा उर्जा मन्त्री हुँदा पर्याप्त सुधार गरी चर्चा कमाएका गोकर्ण बिष्ट श्रम, रोजगार तथा सामाजिक मन्त्रीका रुपमा आएपछी त्यहा सुधार हुनेमा धेरै मान्छे आशाबादी रहेका छन । मन्त्रिको रुपमा सपथ खान साथ मन्त्री बिष्टले कामको प्रथामिकताको चार क्षेत्र छनौट गरी तत्काल सुधारको अभियान घोषणा गरेका थिए । उक्त कार्यहरुले अहिले ...
Read More »प्रहरी नै तस्करीको सुन लुटेको आरोपमा पक्राउ
महानगरीय प्रहरी वृत्त, गौशालाका दुई जना प्रहरी तस्करीको सुन लुटेको आरोपमा पक्राउ परेका छन् । प्रहरी हवल्दार विश्वराज कुसुवा र प्रहरी जवान विष्णुबहादुर आले पक्राउ परेका हुन् । तस्करीको दुई वटा सुनको बाला लुटेको आरोपमा उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको टोलीले ...
Read More »फ्री भिसा र फ्री टिकटले बैदेशिक रोजगार डामाडोल
देशी बिदेशी प्रभावमा परेर तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मन्त्री स्तरीय निर्णयमा २०७२ असार २१ बाट ६ खाडी मुलुक सहित मलेसियाको लागि फ्री भिसा र फ्री टिकट लागु गर्ने निर्णय गराएका भए पनि हाल त्यो असान्दर्भिक देखिन थालेको छ । आबश्यक तयारी बिना लागु गरिएको उक्त निर्णयले नेपालीलाई नै घाटा ...
Read More »शिक्षा ऐन संशोधनविरुद्ध नेविसंघको आमरण अनसन
काठमाडौं । आफ्नै पार्टीको नेता शिक्षा मन्त्री बनेको बेला ल्याइएको शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ । संशोधन अन्यायपूर्ण रहेको भन्दै नेविसंघले सोमबारबाट आमरण अनशन सुरु गर्न लागेको हो । कांग्रेस नेता एवम् तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन २०२८ मा ...
Read More »जिसस संयोजकलाई रातो पासपोर्ट
काठमाडौं । जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई विशेष राहदानी पाउनेछन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूची संशोधन गरेको हो । प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी अर्थात रातो पासपोर्ट पाउनेछन् । गाउँपालिका ...
Read More »
English
MTV NEPAL MTVNEPAL