Author Archives: MTV NEPAL

वैदेशिक राेजगारीमा पुगेका अलपत्र व्यत्तिकाे जिम्मेवारी कसले लिने? मेनपावर कि सम्बन्धित दुतावास ?

काठमाडौंः नेपालबाट दिनँहुजसो हजारौँको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीको शिलशिलामा विदेसिने गरेका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कतिपय युवाहरु कतार र मलेशिया जस्ता देशमा अलपत्र परेको समाचार सञ्चारमाध्यममा हेर्न र सुन्न पाइन्छ । सबै प्रावधान पुरा गरेर रोजगारीका शिलशिलामा विदेश पुगेका युवाहरु अलपत्र पर्दा जिम्मेवार को हुने? ...

Read More »

जुवातास खेल्ने मानिस पक्राउ ।

काठमाण्डौ, ५ कार्तिक । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले यही कार्तिक ४ गते चार बजे काठमाण्डौ तार्केश्‍वर नगरपालिका ४ पैँयुटार स्थित रामेश्‍वर बोगटीको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ४९ हजार ३ सय रूपैयाँ र ६ बुक तास र घर धनि रामेश्‍वर बोगटी सहित ५ जनालाई पक्राउ गरेको छ ...

Read More »

क्यानडामा प्रधानमन्त्री ट्रुडाे विजयी, तर बहुमत गुमाए

ओट्टावा, ५ कात्तिक : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थाल्नु भएको छ । मतगणना अन्तिम ...

Read More »

हवाई कारबाहीमा चौध लडाकू मारिए

तालुकान, ५ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ ...

Read More »

जुवातास खेलिरहेको अवस्थामा ५१ जना पक्राउ ।

काठमाडौं, ४ कात्तिक । कैलाली, गोदावरी नगरपालिका(७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको ...

Read More »

नागढुंगा–सिस्नेखाला सुरुङमार्गको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास ।

काठमाडौं,५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा सिस्नेखोला २.६८ किलोमिटर सुरङमार्गको सोमबार शिलायान्स गर्नु भएको छ । साढे तीन वर्षमा निर्माण सक्ने गरी शिलान्यास भएको छ । खानेपानी, उर्जा,लगायतका अन्य क्षेत्रमा कार्य भए पनि सुरुङ मार्गको कार्य पहिलोपटक शुरु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्ग नयाँ फड्को ...

Read More »

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जना पक्राउ ।

काठमाडौं, ४ कात्तिक । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज ...

Read More »

नेपाली दुतावास मलेसियाका कारण मागपत्र गुम्ने सम्भावना ।

काठमाडौं,४ कार्तिक । मलेसिया स्थित नेपाली दुतावासका कारण नेपालले पाउने मागपत्र गुम्ने सम्भावना बढेको छ । नेपाली दुतावासले फरक फरक समयमा फरक निर्णय गर्नाले नेपाली म्यानपावर व्यवसायीहरु अन्यौलमा परेका छन् । २०७५ जेष्ठ २ गतेबाट मलेसियाको रोजगारी बन्द भयो । १२ कार्तिक २०७५ मा मलेशियासँग द्विपक्षीय श्रम सम्झौता भयोे । ...

Read More »

राप्रपाः उपनिर्वाचनको तयारीमा

काठमाडाैंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार ...

Read More »

भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प

सिड्नी, ४ कात्तिक (रासस-सिन्हवा) : भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com