जनकपुरधामः राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएकाे कारणले सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा ...
Read More »Author Archives: MTV NEPAL
उपनिर्वाचनमा ३८ हजार मतदाता
बागलुङ: आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित ...
Read More »चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई धेरै लाभः सांसद बस्नेत
काठमाडाैंः सांसद महेश बस्नेतले चिनियाँ राष्ट्रपति सी चीनफिङको आजदेखि हुने दुईदिवसीय नेपाल भ्रमणले नेपाल र चीनको सदियौँदेखिको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ कार्यालयले आज गुण्डु चोकमा निर्माण गरेको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा उहाँले विश्वमै चीनले गरेको चामत्कारिक विकासबाट नेपालले पनि सिक्नुपर्ने औँल्याउँदै यो भ्रमणबाट ...
Read More »महोत्तरीबाट मखानखेती लोप हुन थाले
महाेत्तरीः कुनैबेला सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका साथै सम्मानको प्रतीक मानिएको मखानखेती अहिले लोप हुन थालेको छ । बद्लिँदो समयसँगै किसान बढ्दो आम्दानीका लागि जिल्लाका सयौँै पोखरीमा माछापालन गर्न थालेपछि महोत्तरी जिल्लाबाट मखानखेती लोप हुन थालेको जानकारहरु बताउँछन् । जिल्लामा चाडबाड, पर्व त्यौहार, पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्य ...
Read More »मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ । दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो ...
Read More »जीप दुर्घटनामा एकको मृत्यु
कावासाेतीः नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ ...
Read More »महिलाको किटानी जाहेरीपछि महरा पक्राउ बित्ने भो पूर्वगृहमन्त्रीको दसैं हिरासतमा
प्रेमचन्द्र झा काठमाडौं । बलात्कार प्रयासका आरोपी निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार साँझ पक्राउ गरिएको छ । पीडित भनिएकी महिलाले शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई सभामुख निवासबाटै पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न खटिएका सादा पोसाकका प्रहरीले उनलाई बालुवाटारस्थित सभामुख निवासबाट रातो रंगको बा१८ च ४०० नम्बरको कारमा ...
Read More »ढाड सेक्दै प्याजको मूल्य, केही दिनमा राहत हुने प्याजबिनै दसैंका दिन घर्कँदै
एमटिभी डेस्क काठमाडौं । राजधानी काठमाडौंलगायत देशभरि नै प्याजको मूल्य आकासिएको छ । भारतीय बजारमा भएको मूल्यवृद्धिसँगै नेपाली बजारमा प्याजको भाउ उच्चतम अंकमा पुगेको हो । प्याजमा मूल्यमा भएको बढोत्तरीको प्रभाव भारतीय सीमासँग जोडिएका नेपाली बजारमा पनि देखिएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसँगै आसपासका बजारमा प्याजको मूल्य प्रतिकिलो एक ...
Read More »महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी, बलात्कार प्रयासको अभियोग
काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे ।
Read More »छोराद्वारा बाबुको हत्या
काभ्रेपलान्चोक : नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका ...
Read More »
English
MTV NEPAL MTVNEPAL