महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी, बलात्कार प्रयासको अभियोग

काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे ।

THIS IS ADD AREA
x

Check Also

विदेशि अपराधिका हातमा पनि नेपाली नागरिकता,, खै निति कानुन ?खै सरकार ?

नेपालमा बसेका भारतियको हातमा नेपाली नागरिकताकोे बारेमा त हामीले धेर थोर जानकारी पाएकै कुरा हो तर हुँदा हुँदा विदेशि अपराधिसंग पनि नेपाली नागरिता भएको पाईएको ...

Social Media Auto Publish Powered By : XYZScripts.com