काठमाडौं । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी कुमार सिंह लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ३ शिखर आम्बोटे घर भएका २७ लामालाई काठमाडौं महानगरपालिका९२८ कमलादीबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । २०७४ असार ९ गते बिहान काठमाडौं महानगरपालिका २८ कमलादीस्थित काठमाडौं प्लाजाको ...
Read More »Author Archives: MTV NEPAL
राजनीतिमा अपराध र अपराधमा राजनीति छ–राजेन्द्र श्रेष्ठ ।
समाजबादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्ण बहादुर महरा र सभासदहरु अपराधमा मुछिनु दुर्भाग्य र लज्जासपद रहेका बताउनु भएको छ । मिथिला नेपाल टेलीभिजनको बहस कार्यक्रममा बोल्दै श्रेष्ठले नेपाली राजनीतिमा अपराधीकरण र अपराधमा राजनीति भएको दाबी गर्नु भयो । दण्डहिनता बढ्नुमा राजनीतिक दलको ठूलो भुमिका रहेको बताउँदै ...
Read More »क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
जाग्रेब, ३ कात्तिक (रासस-सिन्ह्वा) : पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा ...
Read More »कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा
कुवेत सिटी, ३ कात्तिक (रासस-सिन्ह्वा) : कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको छ । आइतबारदेखि सुरु हुने दुई दिवसीय भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गर्नुहुने कुबेती उपविदेशमन्त्री खालिद अल–जाराल्लाहले बताउनुभयो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिको गत अगस्टको भ्रमणको ...
Read More »समाजवादी पार्टीका सह–अध्भ्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसँगको सनसनीपूर्ण अन्तर्वार्ता
काठमाडौं,३ कार्तिक । समाजवादी पार्टीका सह–अध्भ्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसँगको सनसनीपूर्ण अन्तर्वार्ता आज अपरान्ह १ः३० बजे मिथिला नेपाल टेलिभिजनबाट प्रसारण हुन गई रहेको छ । हेर्न नविर्सनु होल ।
Read More »धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ ।
भोजपुर, ३ कात्तिक । षडानन्द नगरपालिका ३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा ...
Read More »एनआरएन निर्वाचनमा कसले कति मत पाए ?
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएएन) को नवौं अधिवेशनबाट अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि पन्त निर्वाचित भएका हुन् । निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए ...
Read More »राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारबाटै जापान जाने
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन्। हाल म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी त्यहाँबाट सिधै जापान जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति भण्डारी कात्तिक ५ गते आयोजना हुने जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन्। ...
Read More »जोखिममा रहेका ३ सय ७६ बालबालिकाको उद्धार
सुर्खेत: एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको ...
Read More »नेपाल र म्यान्माबीच पर्यटन तथा संस्कृति सम्बन्धी समझदारी
म्यान्माः म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई ...
Read More »
English
MTV NEPAL MTVNEPAL