गोरखा : गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले ...
Read More »Author Archives: MTV NEPAL
वैदेशिक रोजगारीले डाक्टर ।
काठमाडौं । वैदेशिक रोजगारीले जनकपुरका एक निम्न बर्गिय परिवारका सदस्यलाई डाक्टर बन्न सहयोग पु¥याएको छ । धनुषाको जनकपुरमा रहेको जानकी मेडिकल कलेजका डाक्टर रञ्जित पन्जियारको परिवार आर्थिक संकटमा गुज्रि रहेको थियो । पढाईमा तिक्ष्णवुद्धि भएका रञ्जितका पिताले छोरालाई डाक्टर बनाउन वैदेशिक रोजगारीको लागि खाडी मुलुक पुगे । छोरा रञ्जित पन्जियारले ...
Read More »पत्रकारलाई दशैँ पेश्की दिन माग
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ...
Read More »पुलको माग गर्दै २५ दिनदेखि अनशन
बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले बताउनुभयो । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ...
Read More »सभामुख कृष्ण बहादुर महराको राजीनामा । महराको विगत र वर्तमान विवादै विवाद ।
काठमाडौं,१४ असोज । सभामुख कृष्ण बहादुर महराले आफ्नो सभामुखको पदबाट राजीनामा दिएका छन् । सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि महराले राजीनामा दिएका हुन । सभामुख महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सत्य तथ्य छानविनकोलागि सहयोग पुगोस भनेर तत्कालकालागि महराले राजीनामा दिएको महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा ...
Read More »सभामुख महराद्वारा पदबाट राजीनामा
काठमाडौं : यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।
Read More »मिथिलालाई तराईको पर्यटकीय क्षेत्र बनाउनु पर्छ–अवधेस कुमार दास ।
काठमाडौं,१३ असोज । नेपालको तराईमा रहेको पवित्र धार्मिक स्थल मिथिलालाई विदेशी र आन्तरिक पर्यटकीय क्षेत्र बनाउन सके देशले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्न सक्ने नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक अवधेस कुमार दासले बताउनु भएको छ । मिथिला बहसमा कुराकानी गर्दै दासले तराईको चुरे देखि धनुषाको जनकपुरधाम र मिथिलालाई पर्यटकीय क्षेत्र ...
Read More »लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : काङ्ग्रेस नेता पौडेल
भक्तपुर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता ...
Read More »शान्ति सुरक्षामा प्रतिवद्ध छौंः लालबाबु राउत ।
धनुषा । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शान्ति सुरक्षा कायम गरी आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय अझ सक्रिय हुनुपर्ने बताउनु भएको छ । धनुषाको जनकपुरधाममा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै राउतले संविधानमा व्यवस्था भए अनुरुपको कानुन कार्यान्वयन गर्दै समाजमा सुरक्षा व्यवस्था मिलाउन सबै सुरक्षा निकायहरुले जोड दिनुपर्ने उललेख ...
Read More »घटस्थापनाकाे दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा
पाेखराः गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। यसअघि घटस्थापनाको दिनमा दिइँदै आएका बिदा संघीय सरकारले काटेको थियो। क्षेत्री समाज नेपालसहितका संघ/संस्थाहरुले दशैँ सुरु हुने ...
Read More »
English
MTV NEPAL MTVNEPAL