Author Archives: MTV NEPAL

श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडाैंं ः निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको ...

Read More »

पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता

न्यूयोर्क :  संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आउनु भएको हो । न्यूयोर्क पुगेपछि ...

Read More »

आफूविरुद्ध आक्रमण गर्ने जुनसुकै देशलाई पनि युद्धभूमि बनाइदिने इरानको चेतावनी

काठमाडौं : इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डरले आफूहरूमाथि आक्रमण गर्ने कुनै पनि देशलाई मुख्य युद्धभूमि बनाइदिने चेतावनी दिएका छन् । कमान्डर होसेन सलामीले तेहरानमा एउटा पत्रकार सम्मेलनमा भने, ‘आफ्नो भूमिलाई प्रमुख युद्धभूमि बनाउन चाहने मुलुकले हामीमाथि आक्रमण गरे हुन्छ । हामीहरू इरानको भूमि अतिक्रमण गर्न कसैलाई पनि अनुमति दिँदैनौं । उनीहरूले पहिले ...

Read More »

राष्ट्रपति भण्डारीद्वारा नेपाली नारीको विशेष पर्व जितीयाकाे शुभकामना व्यक्त्त

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ । बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक ...

Read More »

सक्षम नेतृत्वलाई मतदान गर्न रेग्मीको आग्रह ।

नेपाल  मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले असफल नेतृत्वका कारण म्यानपावर व्यवसायीहरुले करोडौंको बँैंक ग्यारेन्टी र नगद धरौटी राख्न म्यानपावर व्यवसायीहरु बाध्य भएको जनाएका छन् । बल बहादुर तामाङ्ग पछिको तेतृत्वका कारण व्यवसायीहरु धरासायी बनेको रेग्मीको दाबी छ । रेग्मीले तामाङ्गको नेतृत्वले आफ्नो व्यवसायीक छवि बनाएको उल्लेख गरेका छन् । ...

Read More »

एकता कायम र विकासलाई तीव्रता दिन सुशासन ल्याउनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । अध्यक्ष ...

Read More »

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडाैंः  गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उहाँले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको ...

Read More »

विष्णु गैरेको तेतृत्वमा वैदेसिक रोजगार लोकतान्त्रिक फोरमले उम्मेद्वार छान्यो ।

काठमाडौं,३ असोज । वैदेसिक रोजगार ब्यवसायीहरुको निर्वाचन नजिकदै जाँदा आ–आफ्नो प्यानलका उम्मेद्वार छान्न म्यानपावर व्यवसायीहरु ब्यस्त रहेका छन् । काँग्रेस निकट नेपाल बैदेसिक रोजगार लोकतान्त्रिक फोरमका तर्फबाट विष्णु प्रसाद गैरेको नेतृत्वमा १७ सदस्यीय कार्य समिति घोषणा गरिएको छ । अध्यक्षमा विष्णु प्रसाद गैरे,प्रथम उपाध्यक्षमा कमल तामाङ्ग,द्वितिय उपाध्यक्षमा कमल देव मल्ल,तृतिय ...

Read More »

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ : सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी) ले बलात्कार गरेको ठहर ...

Read More »

कमिसन दिएर भिसा नकिन्न संघको चेतावनी ।

काठमाडौं,२ असोज । नेपाल र मलेशिया सरकारबिच २०७५ कार्तिक १२ गते भएको द्विपक्षीय श्रम सम्झौता विपरित नेपाली म्यानपावर व्यवसायीहरु मलेशियामा भिसा किन्न गएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले आपत्ती जनाएको छ । गत वर्ष जेठ २ गतेबाट बन्द मलेशियाको रोजगारी यही भदौ २९ देखि सुचारु भएको छ । ग्रैह जिम्मेवार ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com