Author Archives: MTV NEPAL

श्रम मन्त्रालयमा ठूलो आर्थिक चलखेल,स्वास्थ्य व्यवसायी संघको शंका

काठमाडौं,१ असोज । वर्तमान सरकारले ठगीको आरोप लगाइ खारेज गरेका ३७ वटा बायोमेट्रिक स्वास्थ्य संस्थाहरुलाई पुनःमलेशियाको स्वास्थ्य परिक्षणको जिम्मा दिनु लज्जासपद भएको आरोप नेपाल मेडिकल व्यवसायी संघले लगाएको छ । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ–बायोमेट्रिकको नाममा ३७ वटा स्वास्थ्य संस्थाहरु र अन्य नाजायज कम्पनीहरुले कामदारबाट स्वास्थ्य परिक्षण र अन्य ...

Read More »

चार पदाधिकारी र चार सदस्यमा तराई फोरमको दाबी ।

काठमाडौं,३० भदौ । तराई वैदेशिक रोजगार फोरमले नयाँ नेतृत्व चयन गरेको छ । फोरमको यही भदौ २८ गते बसेको बृहत भेलाले शितल प्रसाद यादवको नेतृत्वमा सर्वसम्मतीमा १८ सदस्यीय कार्य समिति चयन गरेको हो । भेलाले चार जना सल्लाहाकार समेत चयन गरेको छ । अध्यक्षमा शितल प्रसाद यादव,वरिष्ठ उपाध्यक्षमा अख्तर हुसैन,उपाध्यक्षमा ...

Read More »

मन्त्री विष्टको ठूलो उपलब्धीः मलेशियाको मेडिकल ७६६४ ।

काठमाडौं,३० भदौ । यस भन्दा अगाडि मलेशियाको स्वास्थ्य परिक्षण गर्दै आएका ३६ वटा स्वास्थ्य संस्थाले आजदेखि स्वास्थ्य परिक्षणको शुल्क ह्वात्तै बढाएका छन् । मलेशियाको रोजगारी खोलेको हप्ता दिन पनि नपुग्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण शुल्कमा भारी बृद्धि गरेको हो । यस भन्दा अगाडि मलेशिया जाने कामदारले प्रतिव्यक्ति चार ...

Read More »

वैदेशिक रोजगार व्यवसायीहरुको चुनावी चहलपहल शुरु ।

काठमाडौं,३० भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन नजिकिदै गर्दा म्यानपावर व्यवसायीहरु आ–आफ्नो चुनावी अभियानमा जुटेका छन् । प्रगगिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र गणतान्त्रिक मञ्चले आइतबार कार्यक्रम राखी आगामी असोज ७ गते हुन गइरहेकोे निर्वाचनको वारेमा छलफल शुरु गरेका हुन् । कार्यक्रममा प्रगतिशीलका अध्यक्ष चित्रगुप्त साँवाले सरकारले भने ...

Read More »

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षाः मुख्यमन्त्री राई

काठमाडाैंः  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनियमितता ...

Read More »

नियम निलम्बनको प्रस्ताव स्वीकृत

काठमाडाैंः राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गर्नुभएको ...

Read More »

अबको पचास वर्ष कम्युनिष्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गर्नुभएको छ । झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट शक्तिले सरकारको ...

Read More »

महोत्तरीमा घाँटी थिचेर युवकको हत्या

गाैशालाः  महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो । बैठाको घाँटी थिचेर हत्या ...

Read More »

एकताले मात्र सफलता हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडाैंः  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले भन्नुभयो, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उहाँले ...

Read More »

सामूहिक खेतीतर्फ आकर्षित हुँदै मुसहर समुदाय

महोत्तरी :  महोत्तरीको गौशाला नगरपालिका– ८ बेलगाछीका मुसहर समुदायका मानिस सामूहिकरुपमा तरकारीखेती गर्दै जीविकोपार्जनतर्फ लम्किँदै छन् । बेलगाछीका ६० घरपरिवारले बस्तीको छेउमा रहेको सोनी नदीको बगरको जग्गालाई उपयोग गरी सामूहिकरुपमा तरकारी खेती गर्दै आएका छन् । प्रायः उक्त समुदाय अरुको खेतमा मजदूरी गरी कृषि मजदूरको पहिचानको अन्त्य गरी स्वाभिमानीको पहिचान दिलाउन ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com