Author Archives: MTV NEPAL

ज्यूँदै शिशुलाई जब अस्पतालले मृत घोषित गरे…

जाजरकाेट : सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर ...

Read More »

एकताबद्ध भएर पार्टीका कार्यमा लाग्न नेता रावलको आग्रह

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह ...

Read More »

महोत्तरी : किशोरीमाथि सामूहिक बलात्कार

महोत्तरी : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि आज प्रहरीले सो घटनाबारे जानकारी गराएको हो । एक ...

Read More »

मलेशिया खुल्दै नयाँ मेडिकल डुब्दै ।

काठमाडौं,२६ भदौ । विगत १५ महिनादेखि बन्द रहेको मलेशियाको रोजगारी खुलाउँदै थप नयाँ मेडिकल संस्थाहरुलाई अनुगमन पश्चात स्वीकृती दिने सहमती भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव राम प्रसाद घिमिरेको नेतृत्वमा चार सदस्यीय टोली गत आइतबार मलेशिया प्रस्थान गरेको थियो । दुई देशका सह–सचिव स्तरीय वार्ता टोलीले मलेशियाको ...

Read More »

सामाजिक सञ्जाल र असीमित इच्छाका कारण आत्महत्या ।

काठमाडौं , २५ भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सामाजिक संजालको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण आत्म हत्या हुने गरेको बताउनु भएको छ । विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका ६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मामा आयोजना गरिएको ...

Read More »

यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ ।

काठमाडौं, २५ भदौ । यौन दुर्व्यवहार गरेको अभियोगमा अछामका दान बहादुर शाही पक्राउ परेका छन् । नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई काठमाडौं तार्केश्वर नगरपालिका ३ जितपुर फेदी बस्दै आएका दान बहादुर शाहीले  यौन दुव्यवहार गरेको आरोप लगाएको छ । शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।शाहीले ती बालिकालाई ...

Read More »

महानगरिय प्रहरी परिसरको भवन भृकुटी मण्डपमा निर्माण हुने ।

काठमाडौं, २४ भदौ  ,प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो ।शिलान्यासपछि नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा खनालले सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम ...

Read More »

यो हप्ता मलेशियाको रोजगारी खुल्ने सम्भावना ।

काठमाडौं,२२ भदौ । विगत १५ महिना देखि रोकिएको मलेशियाको रोजगारी खुल्ने सम्भावना बढेको छ । केही समय पहिले मलेशियन सरकारले नेपाली कामदार पठाउन नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि त्यसको जवाफमा नेपाल सरकारले सह–सचिवको नेतृत्वमा चार सदस्यीय टोली मलेशिया पठाएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिवद्वय राम प्रसाद घिमिरेको ...

Read More »

म्यानपावरको संख्या ८४८ कायम ।

काठमाडौं,१९ भदौ । बढेको धरौटी राख्ने म्यानपावरको संख्या ८४८ पुगेको छ । ३०३ म्यानपावर कम्पनीहरु खारेजीमा परेका छन् । संसोधित वैदेशिक रोजगार ऐन २०६४ अनुसार थप वैंक ग्यारेन्टी राख्ने अन्तिम दिन भदौ १८ गते सम्म आठ सय अठचालीस म्यानपावर कम्पनीहरुले नयाँ कायम रहेको धरौटी जम्मा गरे पनि त्यसमा केही तल ...

Read More »

म्यानपावरको संख्या ८२५ कायम रहने ।

काठमाडौं,१८ भदौ । म्यानपावरको बढेको धरौटी राख्ने आज अन्तिम दिन ४ः३० बजे सम्म ८०८ म्यानपावर कम्पनीहरुले संसोधित वैदेशिक रोजगार ऐन २०६४ अनुसार थप बैँक ग्यारेन्टी राखेका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भिष्म कुमार भुषालका अनुसार २ वटा म्यानपावर कम्पनी मिलेर १०८,तीन म्यानपावर कम्पनी मिलेर १३ म्यानपावर कम्पनी,४ वटा म्यानपावर ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com