काठमाडौँ ः गतका दिनहरु हेर्दा सडक दुर्घटनाहरु ज्यादै न्यून भएको देखिन्छ ,तर पनि ट्राफिक नियम विपरीत जाने सवारीसाधनशहरु अझै देखिने गरेको छ । सडक सवारी दुर्घटनालाई नहुन दिन ट्राफिक प्रहरीहरुले विभिन्न नियम कायम गराई रहेका हन्छन् । यिनै साथ कोटेश्वर–कलंकी सडकमा सवारी दुर्घटना बढेको हुनाले सोमबारदेखि तीव्र गतिमा सवारी हाँक्न ...
Read More »Author Archives: MTV NEPAL
मुस्लिम धर्मालम्बीहरु ठूलो चाड इदुल्ल फित्र आज ।
काठमाडौं ः मुस्लिम धर्मालम्बीहरुको महान् चाँड इदुल्ल फित्र विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज मनाइरहेका छन् । विश्वभरी नै मुस्लिम धर्मालम्बीहरुको यो बडा खुसीका साथ मनाईने गरिन्छ साथै नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले यो पर्व मनाइरहेका छन् ।काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ ।बिहान स्नान गरेर मस्जिदमा नमाज ...
Read More »अमेरिकाको एक सहरमा गोली प्रहार १२ जनाको मृत्यु ।
वासिङ्टन , अमेरिकामा भर्जिनिया नगरपालिका कार्यालयमा गोली प्रहारबाट १२ जनाको मृत्यु भएको छ र घाइतेहरु भएको जनाएका छन् । भर्जिनियामा धेरै भीडभाड हुनेभएकाले यो सहरमा आक्रमण गरिएको जनाएको छ ।भर्जिनिया बिच प्रहरी प्रमुख जेम्स कर्भेराका अनुसार आक्रमणकारीको पहिचान भइसके पनि अधिकारीहरु परिवारमा पुगेपछि मात्रै नाम सार्वजनिक गरिने बताईएको थियो । भर्जिनिया ...
Read More »म्यानपावरहरु पुन आन्दोलित ।
काठमाडौं । वैदेशिक रोजगारमा जाने देश मध्ये मलेशिया एक पहिलो स्थानमा रहेको देश हो । अझ पनि लाखौ नेपालीहरु रोजगारीको सिलसिलामा मलेशिया काम गरि रहेका छन । रोजगारीको गन्तव्य नै बनि आएको मलेशिया गत १० महिनादेखि जिएसजी ,ओएससी,आइएससी,माईग्राम,बायोमेट्रिक ले गर्दा बन्द रह्यो । पुरानो कोटालाई खुल्ला गरेता पनि आजबाट म्यानपावरहरुले ...
Read More »अघिल्लो तीन दिनसम्म मौसममा सुधार नहुने ।
काठमाडौं – पूर्वी तथा मध्य भागका र पहाडी भेगका मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम शाखाले जनाएको छ। तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका ले जानकारी दिएको छ भनी शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने मौसम ...
Read More »मुग्लिन सडक १४ दिन बन्द हुने , कारण यस्तो छ ।
त्रिशूली नदीमाथि निर्माण कार्यलाई शिघ्र नै तयार गर्नका लागि आजको दिन बिहिबार देखि पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक १४ दिनका लागि बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रको काम का लागि यस्तो सुचना जारी गरिएको छ । जेठ १६ ...
Read More »कतार क्यूबीसी सेन्टरको उद्घाटन हुँदै आज ।
काठमाडौँ— रोगगारीको गन्तव्य कतार भिसा सेन्टर क्यूबीसी सुचारु गर्न अनुमति दिएको छ । सेन्टरबाट कतारमा काम गर्न जाने नेपाली कामदारको बायोमेट्रिक औंठा छाप, , स्वास्थ्य परीक्षण, रोजगार करारपत्र प्रमाणीकरण र भिसा प्रक्रियाको काम हुनेछ । अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउने भएको छ । कतारले ‘भिसा ...
Read More »विषालु आँपको व्यापार ।
काठमाडौँ ः हिजआज बजारमा आँप आएको छ , तर देख्न लाई खाऊँ लाग्दो आँप अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरी बिक्रि गरिएको जनाएको छ । आँपमा बिषादी प्रयोग गरेर पकाइएको हुनाले बजारमा बिक्री हुने नखानु हुन स्वास्थ्यकर्मीहरुले बताएका छन् ।विषादी हालेर बिक्री गरिएको आँप खाए पछि रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने ...
Read More »जन्मदिने आमाले आफनै २२ महिने छोराको गरीन् हत्या ।
भोजपुरमा एक महिलाले आफ्नै छोराको हत्या गरेकी छिन्।आफनै २२ महिने छोराको खुकुरी प्रहार गरी हत्या गरेकी थिईन् । मंगलबार बिहान करिब साढे ७ बजेतिर कोठामै रामप्रसाद राई गाउँपालिका( ७ बासीखोरा घर भएका सूर्यबहादुर थापाकी श्रीमती २५ वर्षीया सम्झनाले छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव ...
Read More »तातोपानी नाका आजबाट सुचारु ।
सिन्धुपाल्चोक ः तिब्बतमा जोडिएको तातोपानी नाका आजबाट सुचारु भएको छ। करिब ४ बन्द रहेको तातोपानी नाकामा आवत जावत गरीयो । यो नाका २०७२ सालको विनाशकारी भूकम्पको कारण बन्द भएको थियो । पुन आवत जावतको चलखेलले गर्दा छेउछाऊको होटल व्यवसायीहरुको रौनक बढेको छ । यसले गर्दा व्यवसायीहरुको पर्यटनक व्यापार जाग्ने बताएका ...
Read More »
English
MTV NEPAL MTVNEPAL