अमेरिकाको एक सहरमा गोली प्रहार १२ जनाको मृत्यु ।

वासिङ्टन , अमेरिकामा भर्जिनिया नगरपालिका कार्यालयमा गोली प्रहारबाट १२ जनाको मृत्यु भएको छ र घाइतेहरु भएको जनाएका छन् । भर्जिनियामा धेरै भीडभाड हुनेभएकाले यो सहरमा आक्रमण गरिएको जनाएको छ ।भर्जिनिया बिच प्रहरी प्रमुख जेम्स कर्भेराका अनुसार आक्रमणकारीको पहिचान भइसके पनि अधिकारीहरु परिवारमा पुगेपछि मात्रै नाम सार्वजनिक गरिने बताईएको थियो । भर्जिनिया बिचको इतिहासमै सर्वाधिक डरलाग्दो घटना भएको प्रतिक्रिया दिएका छन् ।यो घटना किन गराईयो र के उद्देश्यले गराईएको थप जानकारी आउन बाँकी रहेको छ । यो घटना को छानविन भइरहेको बताईयोको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com