तातोपानी नाका आजबाट सुचारु ।

सिन्धुपाल्चोक ः तिब्बतमा जोडिएको तातोपानी नाका आजबाट सुचारु भएको छ। करिब ४ बन्द रहेको तातोपानी नाकामा आवत जावत गरीयो । यो नाका २०७२ सालको विनाशकारी भूकम्पको कारण बन्द भएको थियो । पुन आवत जावतको चलखेलले गर्दा छेउछाऊको होटल व्यवसायीहरुको रौनक बढेको छ । यसले गर्दा व्यवसायीहरुको पर्यटनक व्यापार जाग्ने बताएका छन् ।नकामा कन्टेनरको पास प्रक्रिया पूरागरी तयारी हालतमा राखिएको थियो भने आज बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश पाएका हुन। पुन ः तिब्बत नाका सुचारुले नेपाल र चीन बीचको मितेरी सम्बन्ध जागरुत भएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com