विषालु आँपको व्यापार ।

काठमाडौँ ः हिजआज बजारमा आँप आएको छ , तर देख्न लाई खाऊँ लाग्दो आँप अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरी बिक्रि गरिएको जनाएको छ । आँपमा बिषादी प्रयोग गरेर पकाइएको हुनाले बजारमा बिक्री हुने नखानु हुन स्वास्थ्यकर्मीहरुले बताएका छन् ।विषादी हालेर बिक्री गरिएको आँप खाए पछि रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउने उल्लेख गरे । अनेकौँ रसायन मिलाई बनाएको आँपले स्वास्थ्यमा ठ्लो खातक रोगहरु निमत्याउन सक्छ । गर्मी महिना धेरै जसो ताजा फलफुल खान रुचाउने हुनाले अगाडि नै आँपलाई मिठो र स्वादिलो फलमा लिईन्छ तर बजारमा अहिले आएको यो फल ताजा नभएर विषालु भएको स्वास्थ्यकर्मीहरु उल्लेखित छ ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com