Author Archives: MTV NEPAL

अधिकांश स्थानीय तहका कार्यालय भाडाकै घरमा

निजगढ: बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि बाराका अधिकांश स्थानीय तहका कार्यालय भाडाकै भवनमा सञ्चालित छन् । १६ स्थानीय तहमध्ये सुगम र सुविधा सम्पन्न उपमहानगरपालिकाको रुपमा चिनिने कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाबाहेकका सबै स्थानीय ...

Read More »

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

जाजरकाेटः जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह हुने छेडाबजार छिन्चु –जाजरकोट – डोल्पा सडक खण्डको चर्चित ठाउँ भए पनि यहाँ खानेपानीको अभाब हुँदा स्थानीयवासी वषांैदेखि भेरी नदीको फोहर पानी प्रयोग गर्न ...

Read More »

सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्दैछ : प्रचण्ड

भरतपुरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः को शालिकमा माल्यार्पण एवंं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले नेकपालाई ...

Read More »

अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ : मुख्यमन्त्री राई

भोजपुर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ । नेपाल सबै क्षेत्रबाट सक्षम राष्ट्र रहेको बताउँदै उहाँले विश्वका उच्चपदस्थ व्यक्तिको भ्रमण नेपालको लागि निकै ठूलो सफलता रहेको उल्लेख गर्नुभयो । ‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल ...

Read More »

उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस

काठमाडाैंः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेको छ । उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि काङ्ग्रेसले मङ्गलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो । पदाधिकारी तहको छलफलपछि आज बस्ने केन्द्रीय ...

Read More »

आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ

पाेखराः गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताउनुभएको छ । आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन ...

Read More »

कार्तिक १३ गते सार्वजनिक बिदा हुने ।

नेपाल सम्बत ११४० को अबसरमा यही कार्तिक १३ गते सार्वजनिक बिदा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बर्ष ११४० को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजना हुने शुभकामना सभामा सहभागी हुने बताउनु भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधि मण्डलसंग ...

Read More »

सालकको खपेटा सहित पक्राउ ।

काठमाण्डौ, ०६ कार्तिक । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका २६ ठमेल नर्सिङ चोकबाट दुर्लभ बन्यजन्तु सालकको खपेटा र बिरालोको जस्तो देखिने छाला १ थान सहित २ जनालाई यही मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट किस्ताङ गाउँपालिका २ घर भई काठमाण्डौ कपन बस्ने वर्ष २८ ...

Read More »

अवैध रुपमा ल्याएका सामान बरामद ।

मोरङ, ६ कात्तिक । भारतबाट अवैध रुपमा ल्याएको करिब १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मंगलबार बरामद गरेको छ । बरामद भएका सामानहरुमा उक्त रुपैयाँ मूल्य बराबरका विभिन्न मोटर पार्टहरु, गिलास, बटुका, पापड, विभिन्न लत्ताकपडा, सुर्ती, सुपाडी, वदम र ...

Read More »

ज्यान मारेको अभियोगमा पक्राउ ।

मोरङ, ६ कात्तिक । कर्तव्य गरी ज्यान मारेको अभियोगमा रंगेली नगरपालिका ९ दर्वेसा बस्ने भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका ९ स्थित दर्वेशा वनकोल जोड्ने सडक खण्डमा सोही ठाउँ बस्ने ६५ वर्षीय पहाड चन्द राजवंशी २०७४ असार ११ गते साँझ शरीरका विभिन्न भागमा चोट लागेर मृत्यु ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com