Author Archives: MTV NEPAL

त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबलको सेमिफाइनलमा

विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप डे–नाइट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आज हुने अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुनेछ । बुधबार साँझ भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले प्रतियोगिताको सेमिफाइनलको यात्रा तय गरेको हो ...

Read More »

खाडी मुलुकमा पानी बेचेर रोजगारी सिर्जना गर्छु : मन्त्री बिना मगर

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालको पानीलाई खाडी मुलुकमा बेचेर स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी योजना बनाउने तयारी भईरहेको बताउनुभएको छ । प्रत्येक नेपालीको घर घरमा स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको भन्दै मन्त्री मगरले नेपालको प्रयाप्त पानी खाडी मुलकमा बेचेर नेपालीलाई स्वरोजगार बनाउन सकिने बताउनुभयो । ‘स्वच्छ खानेपानी ...

Read More »

बैदेशिक रोजगारिको लागि रहेको स्वास्थ परिक्षणको सिण्डिकेट तोडिने

बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली कामदारहरुको स्वास्थ परिक्षणको क्षेत्रमा लामो समय देखी रहेको सिण्डिकेट अब अन्त्य हुने भएको छ । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले आफ्नो पद बहाली गर्दाकै बखत यो क्षेत्रमा रहेका तमामखाले सिण्डिकेटको अन्त्य गर्ने बाताएका थिए । मन्त्री बिष्टले बैदेशिक रोजगारिको लागि बिदेश जाने नेपाली ...

Read More »

गुगलको सहयोगमा बेचिएको १७ बर्ष पछाडि माइती गाँउमा

कञ्चनपुर, २१ चैत । भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिएन । पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहरूले अपहरण गरी उनलाई भारत ...

Read More »

निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरी फिर्ता

लामो समय देखी उच्च पदस्थहरुको ब्यक्तिगत घरयासि कार्य प्रयोजनमा रहेका नेपाल प्रहरिका बिभिन्न पदमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सरकारले फिर्ता बोलाउन सुरु गरेको छ । गाडी चालक, सुरक्षा गार्ड लगायत घरयासि काममा रहेका बिभिन्न ७४ जना प्रहरिहरुलाई सरकारले फिर्ता बोलाएको हो । प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड ...

Read More »

सरकारीस्तरबाटै कामदार लैजान जापानलाई नेपालको प्रस्ताव

काठमाडौं । सरकारले प्रशिक्षार्थी कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग हालै भएको भेटमा दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन् । यसो भएमा सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले ...

Read More »

प्रधानमन्त्रीको घोषणाः यो सरकारले आतंकवाद नियन्त्रण गरेरै छाड्छ

काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आतंकवाद नियन्त्रण गर्ने दाबी गरेका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको आतंकवाद सह्य नहुने बताए । ‘अहिले केही व्यक्तिहरु, स–साना अपराधिक समूहरु, स–सना संगठनहरु आतंक मच्चाउनतर्फ लागेका छन्’, नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको ...

Read More »

दोस्रो किस्ताको लागी तिन महिना थप

भूकम्प पीडितलाई दिने दोस्रो किस्ता बापतको अनुदान रकम लिने समय आगामी असार मसान्तसम्म लाई थपिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकले भूकम्पपीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थपेको हो । प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम यही चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय गरेको थियो । बैठकले ...

Read More »

डीपीएल क्रिकेटमा चौराह धनगढीको जित

धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराएको छ । १ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । धनगढीको जितमा सुनिल धमलाले नटआउट ४६ रन बनाए । यस्तै, रोहन मुस्तफाले ३९ र अश्फाक महमदले ३० रन बनाएपछि धनगढीले सहज जित ...

Read More »

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण लाई पत्नीशोक

वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । उनको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । उनका एक छोरा, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com