काठमाडौं । मिस नेपाल २०१८ को ताज शृङखला खतिवडाले पहिरिएकी छन् । काठमाडौंमा भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०१८ को ताज पहिरिएकी हुन् । राजनैतिक पारिवारिक पृष्ठभुमिकी खतिवडा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसकी विद्यार्थी समेत हुन । हेटौंटा घर भएकी २२ वर्षकी खतिवडाले ताजसहित एकलाख रुपैयाँ नगद ...
Read More »Author Archives: MTV NEPAL
डिआईजी रमेश खरेलद्धारा पदबाट राजीनामा
नेपाल प्रहरीका डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । सहब्याची सर्वेन्द्र खनाल महानिरीक्षक (आईजीपी) भएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । खरेलले राजीनामा दिनुअघि भनेका थिए –‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’ आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले ...
Read More »बैदेशिक रोजगार विभागबाट विचौलिया पक्राउ
प्रहरीले बैदेशिक रोजगार विभाग परिसरबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । रोजगारीका लागी विदेशिने युवाहरुबाट श्रमको फारम भराउने नाममा अत्याधिक रकम लिने, सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाएर रकम असुल गर्ने गरेको लगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो । ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार ...
Read More »श्रम मन्त्रि बाट वैदेशिक तथा स्वास्थ्य व्यवसायीलाई तर्साउने काम
श्रम तथा रोजगार मन्त्रि गोकर्ण विष्टले हाल सार्वजनिक रुपमा दिने गरेका वैदेशिक रोजगारीका अभिव्यक्तिले नयाँ तरंगहरु थपिरहेका थपिरहेको छ । केहि समय अघिमात्र मन्त्रि विष्टले जापान सँग सरकारी स्तर (जिटुजी) मै कामदार लैजान प्रस्ताव गरेपछि वैदेशिक रोजगारमा जानेहरु मात्र होईन म्यानपावर व्यवसायिहरुमा समेत छलफल र चासोको बहस चुलिएको छ । ...
Read More »सरकारको अव्यबहारिक नितिका कारणले व्यवसायी मार्कामा – अध्यक्ष गुरुङ
काठमाडौं–वैदेशिक रोजगारमा जाने कामदारका लागि थप बोझ पर्ने गरी वैदेशिक रोजगार व्यवसायी संघले संशोधन प्रस्ताव तयार गरेको छ ।हाल निःशुल्क प्रवेशाज्ञा भनिएपनि कामदारले तोकिएभन्दा अस्वभाविक धेरै रकम खर्चनुपरेको अवस्था छ । संघको प्रस्ताव अनुसार परिमार्जन गरिएमा कामदारलाई लागत थप बढ्ने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको ...
Read More »विदेशबाटै श्रम स्वीकृति नवीकरण गराउने – मन्त्री विष्ट
वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग पुग्नै पर्ने बाध्यताको अन्त्यका लागि प्रक्रिया अघि बढाइसकिएको आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । ...
Read More »नेपाली कामदारले आफ्नो परिवार कोरिया लैजान सक्ने
काठमाडौं । सरकारले नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ । श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् । ‘कोरिया पुगेका केही कामदारमा डिप्रेशनको समस्या ...
Read More »देश हाम्रो तर मेडिकल सिन्डिकेट विदेशको
वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण (मेडिकल) गर्न रु तिन लाख रुपैँया धरौटि राखेर करिव २ सया ३५ वटा स्वास्थ्य संस्थाले ईजाजत पाएका छन् । सरकारले वैदेशिक रोजगारीका लागी एक सय १० वटा देश खुल्ला गरेको छ । जसमध्ये हाल कोरीया जाने युवाको मात्रै स्वास्थ्य परिक्षण सरकारी अस्पतालमा गरीन्छ । ...
Read More »के गन्तव्य मुलुकले फ्रि भिषा दिन्छ ?
केहि समय अघिसम्म समस्याको चाङले थिचिएको वैदेशिक रोजगारको क्षेत्रमा अहिले लगातार तरंग आउने क्रम जारी छ । तर, यो तरंग समस्या समाधान भएर भन्दा पनि बढि श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रिमा गोकर्ण विष्टको नियुक्तीले आएको हो । विष्ट मन्त्रि भएसँगै एउटा भनाईले निकै चर्चा पायो , भनाई थियो – ...
Read More »निर्माणका क्षेत्रमा पुनर्निर्माण प्राधिकरणको खर्च एक खर्ब बढि
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ...
Read More »
English
MTV NEPAL MTVNEPAL