Author Archives: MTV NEPAL

धरहराको फेदबाट प्रधानमन्त्रीको उद्घोष : फाँसीवाद होइन, अब जनवाद आउँछ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा जनवाद आउने उद्घोष गरेका छन् । काठमाडौँको सुनधारस्थित धरहराको भगनावशेष रहेको स्थानमा भूकम्पमा ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब फाँसीवाद होइन जनवाद आउँछ । समृद्धिवाद, खुसीवाद आउँछ ।’ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसप्रति लक्षित गर्दै सरकार बिलयो हुँदा ...

Read More »

म्याद नथप्ने तयारीमा ट्रम्प प्रशासन: नौ हजार नेपाली प्रभावित हुने

काठमाडौँ: ट्रम्प प्रशासनले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को म्याद नथप्ने तयारी गरेको वासिङटन पोस्टले जनाएको छ। आप्रवासीप्रति अनुदार रहँदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि निकारागुवाका नागरिकलाई टिपिएस नथप्ने घोषणा गरेको थियो। नेपालमा २०७२ वैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका ...

Read More »

भूकम्पका तीनवर्ष : पाठ न जनताले सिके, न सरकारले

काठमाडौँः २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको तीन वर्ष पूरा भएको छ। तर, भूकम्पपछिको पुनर्निमाणमा भने निकै ढिलाइ भएको छ। तीन वर्षसम्म भूकम्पबाट टहराको बासमा सरेका पीडितमध्ये ८० प्रतिशत अझै स्थायी भवनमा सर्न सकेका छैनन्। सांस्कृतिक सम्पदा पुनर्निर्माण हुन् सकेको छैन। निजी आवास पुनर्निर्माणका लागि सरकारले दिने सहुलियत ऋणमा नागरिकको पहुँच ...

Read More »

पार्टी एकता विलम्ब भए नारायणकाजी एमालेमा प्रवेश गर्ने

काठमाडौँ, १० बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता लम्बिए माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार वरिष्ठ नेता श्रेष्ठ, नेता टोपबहादुर रायमाझी लगायतले अध्यक्ष प्रचण्डलाई एकता प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन दबाब दिएका छन् । एकता विलम्ब भए आफूहरु ...

Read More »

अनेरास्ववियुको कार्यबाहक अध्यक्षमा महेश बर्ताैला

अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । अखिलले आइतबारदेखि नै लागू हुने गरी बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिल अध्यक्ष नविना लामाले एक आफ्नो कार्य व्यस्तताका कारण अखिललाई आवश्यक समय दिन नसक्ने अवस्था आएको जनाउँदै बर्तौलालाई कार्यवाहकको जिम्मेवारी दिएको एक विज्ञप्तीमार्फत जनाएकी ...

Read More »

नेपाल प्रहरिले पत्ता लगायो सुन तस्कारीको नयाँ जुक्ती

काठमाडौँ । सुन तस्करहरुले विभिन्न जुक्ति लगाएर सुनको अवैध ओसारपसार गर्ने गरेका छन् । यस्तैमा सुन तस्करहरुले सुनको अवैध ओसारपसार गर्नको लागि नयाँ जुक्ति अपनाएको खुलेको छ । प्रहरीले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनको झोलसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छ । केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ...

Read More »

पूर्वमन्त्री भण्डारी नयाँ शक्ति छाडेर एमाले प्रवेश

काठमाडौँ, १० बैशाख । पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी नेकपा एमालेमा प्रवेश गरेकी छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् । भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत ...

Read More »

जित हात पार्दै पन्जाब शीर्ष स्थानमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले अर्को एक हार व्यहोरेको छ । सोमबार राति घरेलु मैदानमा दिल्ली, किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको हो । दिल्लीमाथि रोमान्चक जित हात पारेको पन्जाब १० अंकसहित आईपीएलको शीर्ष स्थानमा छ । दिल्लीलाई अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो ...

Read More »

विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले गोलन्जोर गाउँपालिकाको आयोजनामा बिधार्थि भर्ना तथा अभिभाबक्त्व ग्रहण कार्यक्रम श्री प्राथमिक विद्यालय नाकाजोलिमा नेकपा एमाले वडा कमिटी अध्यक्ष हस्त बहादुर मगरको अध्यक्षता तथा सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर एकका माननीय गणेश पहाडीको प्रमुख आतिथ्यतामा विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको ...

Read More »

लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ को आयोजना हुने

समाजसेवी धार्मिक संस्था श्री लोकेश्वर प्राकृतिक संरक्षण उपभोक्ता समितिको सत्संकल्पमा, श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव मूल समारोह समितिको आयोजकत्वमा तथा भक्तियोग फाउन्डेसन नेपालको तात्वधानामा यही वैशाख २२ गते देखि २९ गते सम्म बुढानिलकण्ठ नगरपालिका–८, भंगाल, बाहुनडाँडा, सुन्दरबस्ती, काठमाडौँमा आठ दिने श्री लोकेश्वर महादेव धार्मिक महा–महोत्सव–२०७५ को आयोजना हुने भएको छ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com