जनकपुर, बजरङ्ग चोकमा बसाई भएका बालक अदित्य कुमार सिंह,उमेर १२, कक्षा ८ मा पढदै गरेका बालक आज सम्म बेपत्ता भएका छन् । उनी गत बुधबार आफनो घरबाट दिनको २ः ०० बजे साथीलाई भेटेर आउँछु भनी निस्केको उनको आमा किरन सिंह बताउँछिन् । दिनभरी आफना छोरा साथी सँगै होऊलान् भनि ढुक्क ...
Read More »Author Archives: MTV NEPAL
सुन्दरीजलबाट प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना
प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना यही श्रावण २७ गते आईतबारका दिन सुन्दरीजलबाट बिशाल काँवर यात्राको प्रत्यक्ष प्रसारण Mtv को Facebook पेज Mtvnepal.online तथा Youtube को Mtv Uhd मा राती ८ः०० बजेदेखी प्रत्यक्ष प्रसारण हुन गई रहेको छ । तपाईहरु घरमै बसी बसी हेर्नका लागी subscribe and like गर्न होला । https://www.facebook.com/mtvnepal.online/ ...
Read More »नाम मिल्दा अनाहकमा जेलको बास
काँकडभिट्टा । फरार अभियुक्तसँग नाम, थर र वतन मिलेका कारण अनाहकमा कैद बस्नु परेका एक व्यक्ति १३ दिनपछि रहा भएका छन् । जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई कारागार चलान गरेको थियो । न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार ...
Read More »एकैपटक ६० सिडिओको सरुवा, को कहाँ ?
काठमाडौः गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ। बुधवार गृहमन्त्रालयले देशभरका ६० जना प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए। प्रवक्ता सुवेदीका अनुसार जनकराज दाहाललाई झापा सिडियो कार्यलयमा सरुवा गरिएको छ। त्यस्तै जितेन्द्र बस्नेतलाई चितवन पठइएको छ। गृहमन्त्रालयका सहसचिव झंकनाथ ढकाललाई ...
Read More »मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ । ‘भ्रमणको मिति औपचारिक रूपमा आएको ...
Read More »अमेरिकाको संसदमा फ्रान्सका राष्ट्रपतिले ट्रम्पलाई दिए यस्तो चुनौती
‘अलग बस्नु, कसैलाई अलग्ग्याउनु वा राष्ट्रवाद हाम्रो डर भगाउने एक अस्थायी विकल्प त हुनसक्ला तर संसारका लागि आफ्नो ढोका बन्द गर्दा हामीले संसारलाई अघि बढ्नबाट रोक्न सक्दैनौं । यसले हाम्रा नागरिकको डरलाई कम गर्नुको साटो बढाउँछ । हामी उर्लंदो राष्ट्रवादमार्फत विश्वव्यापी समृद्धिलाई हानी पुर्याउन सक्दैनौं ।’ यो भनाई फ्रान्सका राष्ट्रपति ...
Read More »च्याम्पियन्स लिगः वार्यनविरुद्ध रियलको कीर्तिमानी जित
काठमाडौं । रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । च्याम्पियन्स लिगमा रियलको यो १५० औं जित हो । लिगमा यति धेरै जितको रेकर्ड राख्ने रियल पहिलो क्लब बनेको छ । तर च्याम्पियन्स लिगमा लगातार धेरै पटक हारेको रेकर्ड भने वायर्नको ...
Read More »कांग्रेस सामुहिक नेतृत्वमा चल्ने पार्टी हो । हारको जिम्मा देउवाले मात्र लिने होइन
काठमाडौं । चुनावी हारको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षको संघारमा पुगेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो । र, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ । उनीहरुले सञ्चार माध्यममा पनि राम्रै स्थान ...
Read More »प्रधानमन्त्रीको धरहरा अभियानप्रति डा. भट्टराईको टिप्पणीः टाउकाको ओखती नाइटामा लगाए जस्तो
काठमाडौंः पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिमार्ण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न उठाएका छन्। ‘विनाशकारी भूकम्पको तीन वर्ष पछि सात लाख भत्किएका घर ...
Read More »बिदेशमा बस्ने नेपालीलाई राहत – इमेलबाटै पुलिस रिपोर्ट उपलब्ध गराईने
काठमाडौं– विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक परेमा प्रहरी चारित्रिक प्रमाणपत्र इमेलबाटै उपलब्ध गराइने भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विदेशमा रहेका नेपालीहरुका लागी आवश्यक पुलिस रिपोर्ट इमेलमार्फत आवेदन दर्ता गरेर इमेल माफर्तनै विदेशमा उपलब्ध गराउने जानकारी दिएको छ । प्रहरी प्रवक्ता (डिआईजी) मनोज नेउपानेद्वारा हस्ताक्षरित ...
Read More »
English
MTV NEPAL MTVNEPAL