सुन्दरीजलबाट प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना

प्रत्यक्ष प्रसारण सम्बन्धी सुचना
यही श्रावण २७ गते आईतबारका दिन सुन्दरीजलबाट बिशाल काँवर यात्राको प्रत्यक्ष प्रसारण Mtv को Facebook पेज Mtvnepal.online तथा Youtube को Mtv Uhd मा राती ८ः०० बजेदेखी प्रत्यक्ष प्रसारण हुन गई रहेको छ । तपाईहरु घरमै बसी बसी हेर्नका लागी subscribe and  like गर्न होला ।

https://www.facebook.com/mtvnepal.online/

आयोजक
ओम बोलबम काँवरिया संघ
चावहिल काठमाण्डौ नेपाल

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com