स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडसहित जर्मन क्लब बोरुसिया डर्टमन्ड र टर्किस क्लब गालातसारेले पनि जित हात पारेका छन्। लियोनल मेसीको कीर्तिमान ह्याट्रिक गोलमा बार्सिलोनाले नेदरल्यान्ड्सको टोली पीएसभी आइन्डओभनलाई ४–० ले हरायो। घरेलु मैदान क्याम्प नोऊमा टोलीलाई महत्वपूर्ण जित दिलाउने क्रममा मेसीले च्याम्पियन्स लिगमा करिअरकै आठौं ह्याट्रिक पूर गरे। एक ...
Read More »Author Archives: MTV NEPAL
जलेश्वरमा झाडापाखालाको मारामार एक बालकको मृत्यु ।
जलेश्वर। महोत्तरीको जलेश्वररमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । नगरपालिका १२ नैन्हीमा झाडापखाला फैलिएको थियो । चार वर्षीया बालिका खुश्बु खातुनको अस्पताल लैजाँदै झाडापखालाबाट गर्दा मृत्यु भएको छ ।झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छन् । । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा एकसय ...
Read More »भारत र पाकिस्तान प्रतिक्षित भिडन्त आज ।
काठमाडौं । एसिया कप क्रिकेट अन्तरगत समूह चरणको सर्वाधिक प्रतिक्षित भिडन्त आज हुँदैछ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको यो भिडन्त हेर्न क्रिकेटप्रेमीहरु आतुर छन् । दुई राष्ट्र पछिल्लोपटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका थिए, जुन खेलमा पाकिस्तानले भारतलाई १८० रनको विशाल अन्तरले हराउँदै उपाधि कब्जा गरेको थियो । त्यसो त भारत ...
Read More »‘क्यास ब्याक’ शैली बाँध मायाले’को
चलचित्र प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाउँछन्, ताकी दर्शक हलसम्म आउन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले पनि यस्तै शैली अपनाइरहेको छ । यो चलचित्रको निर्माणपक्षले दर्शकका लागि क्यासब्याकको अफर ल्याएको हो । ‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइनमार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले ...
Read More »१८ वर्षीया सम्झनालाई ५० वर्षीय रामबाबुले एसिड प्रहार ।
रौतहट — प्रेम प्रस्ताव अस्वीकार गर्दा चन्द्रपुर ६ की १८ वर्षीया सम्झनाकुमारी दास एसिडको सिकार बन्न पुगेकी छन् । आफूभन्दा झन्डै तेब्बर उमेरका छिमेकी ५० वर्षीय रामबाबु पासवानले पटकपटक प्रेम प्रस्ताव राखे पनि उनले अस्वीकार गर्दै आएकी थिइन् ।एसिड प्रहारबाट सख्त घाइतेमध्ये सम्झनाको अवस्था गम्भीर छ । बहिनी सुस्मिता खतरामुक्त छिन् । दुवैको उपचार ...
Read More »क्वालालम्पुर मलेसियामा ६ जना नेपालीको मृत्यु
क्वालालम्पुर । गत सोमबार सेलांगोर राज्यका विभिन्न स्थानमा विषाक्त मदिरा सेवन गरेर नेपालीहरु विरामी परेको खबर आएको छ । नेपाली राजदूत कुमारराज खरेल राति नै नेपालीहरु भर्ना भएको अस्पतालमा पुगेका थिए । क्वालालम्पुर नेपाली दूतावासका अनुसार १६ जना नेपालीहरु विरामी भएका थिए । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ ...
Read More »बोर्डको तनाव स्निर्देशक संगीता श्रेष्ठ फिल्म ‘कथा काठमान्डु’ लाई
काठमाडौं नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरीको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो। बोर्डले पत्राचारमा उल्लेख गरेको यूआरएल भने फिल्म ‘कथा काठमान्डु’को अफिसियल च्यानल हाइलाइट्स नेपालको होइन। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोधार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानलमार्फत अपलोड गरिएको र स्वयं च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको ...
Read More »निर्मला पन्तको अनुसन्धानमा महिला प्रहरी टोली खटाइएयो ।
काठमाडौं २ असोज, । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । महिला ...
Read More »स्कुटर ठोकिदा एक युवतीको मुत्यु ।
नवलपरासी, गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा दुर्घटना भएको खबर जानकारीमा आएको हो । । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटना भएको छ । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर ...
Read More »निर्मलाको परिवारलाई रक्षामन्त्रीले दिए यस्तो आशवसन ।
काठमाडौँ, १३ वर्षको कलिलो उमेरकी निर्मला पन्तको दर्दनाक तरिकाले हत्या गरेको सबैलाई थाहा नै छ । निर्मलाको हत्या भएको ५२ दिन बितिसक्दा पनि कहि पनि हत्याराको पत्ता लगेको छैन । निर्मलाका परिवार न्यायकोे लागि जताततै हिडिँ रहेका छन् । गत शनिवार निर्मलाको पक्षमा देशको विभिन्न ठाँउमा प्रदर्शन गरिएको थियो । ...
Read More »
English
MTV NEPAL MTVNEPAL