Author Archives: MTV NEPAL

मादक पदार्थ सेवन गरेर ५२ वर्षीय श्रीमानले ६० वर्षीया श्रीमतीको गरे हत्या ।

पोखरा । पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनको परिवारमा ...

Read More »

रोकिएको रोजगारी बाटो खुलाउन , नेपाली सरकारी प्रतिनिधिमण्डल बुधबार मलेसिया जाने । यस्ता छन् नेपालको सम्झौताका बुँदाहरु:

सम्झौतामा समावेश हुनुपर्ने बुँदाहरु ; – कामदारमाथि आर्थिक भार हटाउनुपर्ने । – कामदार मलेसिया आउँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्नुपर्ने । – कामदारको तलब कामदारकै बैंक खातामा जम्मा गरिदिनुपर्ने । – नेपालबाट क्वालालम्पुर विमानस्थलमा आइसकेपछि रोजगारदाता ढिलो पुग्दा नेपाली कामदार अलपत्र पर्ने गरेकाले रोजगारदाताले बढीमा ५र६ घण्टाभित्रै कामदार जिम्मा लिइ सक्नुपर्ने ...

Read More »

पोखरामा फेरि बालिकाको बलात्कार ः खै देशमा नारी सुरक्षा ? खाली तमाशा हरेर बस्दै छ नेपाल सरकार ? ? ?

देशमा निर्मला पन्तको दर्दनाक काण्डले न्याय नपाएको बेलामा फेरि एउटा बालिका बलात्कार गरिएको छ । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।पोखरा(२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा ...

Read More »

सरकारले तोक्यो ७ किसिमको कर्जा ः के अटल रहला ब्याजदर आउने दिनहरुमा ?

काठमाडौँ – सरकारले गत आईतबारदेखि ७ किसिमको कर्जा ब्याज अनुदान दिने भएको छ । अर्थमन्त्रालयले जारी गरी कार्यविधि अनुसार महिला उद्यमशील कर्जा, दलित समुदाय कर्जा, व्यावसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, भूकम्पपीडितहरुको निजी कर्जा , व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा र उच्च र प्रविधिक तथा व्यावसायिक शिक्षा कर्जामा सरकारले ...

Read More »

इन्टु मिन्टु मल्टिप्लेक्समा दर्शकको भिड

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभर बम्पर कारोवार गरेको छ । शुक्रबार र शनिबारको व्यापारले यो चलचित्र इनिसियल रुपमा सफल भएको मान्न सकिन्छ । आइतबारदेखिको व्यापारले चलचित्रको लगानी नेपालबाट उठ्छ या उठ्दैन भन्ने थाहा हुनेछ ।रेनशा ...

Read More »

अझै नियन्त्रणमा आउन सकेन पखाला : २१० जना पखलाबाट प्रभावित

महोत्तरी । महोत्तरी ,असोज महिनाको शुरुदेखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु ...

Read More »

नेपाली चलचित्र क्षेत्रमा फेरि अर्की महिला निर्देशक ; कुञ्जना घिमिरे

हाँस्य कलाकारहरुकै टिमका अर्का सदस्य सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि चलचित्र निर्माणमा लागेका छन् । चाडै नै चलचित्रको नाम र कलाकार घोषणा गरिनेछ ।तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन भने उनकै  पत्नी कुञ्जना घिमिरेले गर्ने चर्चा चलेको छ । यो बिषयमा पत्रकारले कुञ्जनासँग प्रश्न गरेका थिए । जसमा उनले ...

Read More »

चाडपर्वको आवस्थामा पट्रोल र डिजेलको हाहाकार सर्वसाधारण ठूलो मर्कामा ।

काठमाडौँ – नेपालीहरुको दशैँ जस्तो महत्वपुर्ण चाडपर्व नजिकै गर्दा सार्वजनिक सवारी चालकले असोज २ देखि हडताल गरेका छन् । हडतालका कारण पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकरलाई रोक्का गरेका राखेका छन् । उपत्यकाको अधिकांश पम्प बन्द छन् र कमै खुलेका पम्प पनि अत्यन्तै भीड रहेको छ । सर्वसाधारण जनतालाई सास्ती बेहोनु ...

Read More »

महिलाहरुको लागि अत्यन्तै खुशीको खबर ।

काठमाडौँ–मध्यपुर–४ ,ठिमीमा(मध्यपुर हस्पिटल नजिकै ) विशेष महिलाहरुको पहिरहनलाई ध्यान राखी सारा क्लेक्शनपसलको गत बुधबार उद्घाटन गरिएको छ । दशैँको मुखमा सबै महिलाहरुलाई किनमेलका गर्न सहज पारी सारा कलेक्शन सुचारु गरिएको हो । यहाँ महिलाहरुलाई हुने पहिरहन कुर्ता,टप्स्,सारी तथा अन्य पहिरहन रेडीमेट लगायत सेमी स्टिच र पिस् पाइन्छ । नयाँ र ...

Read More »

सार्वजनिक यातायात देशभर हडताल

काठमाडौं । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।नयाँ मुलुकी संहितामा सजायँको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com