Author Archives: MTV NEPAL

ह्याट्रिक गोल गरी जिताए नेइमारले आफनो टिम पीएसजीले रेड स्टार लाई ।

लखौँ फ्ुटवल प्रमीको मनमा बसि सकेका नेइमार ले फेरि उत्कृष्ट खेल खेलेर चर्चित भएका छन् । नेइमारको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडमाथि शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा पीएसजीले रेड स्टारलाई ६–१ गोल अन्तरले हराएको हो ।पेरिसमा भएको खेलमा घरेलु टोलीले २० ...

Read More »

जुन जोगी आएनि कान चिरे झै ः खै हत्यारा निर्मलाका ?

कञ्चनपुर — निर्मला पन्तको हत्यारा पक्राउ अझै परेको छैन । जति जानबिन टोली आए नि हत्यारालाईे पक्राउ गर्ने कोही आएन ।निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार ७० दिन पूरा भएको छ । यो अवधिमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी अधिकारी अनुसन्धानका लागि यहाँ आए । अनुसन्धानका लागि दबाब दिन नियमित आन्दोलन पनि ...

Read More »

वैदेशिक रोजगारमा जानेलाई अब पासपोर्ट फ्रि ?

काठमाडौँ –वैदेशिक रोजगारमा जाने सम्पूर्ण कामदारलाई फ्रि भिषा र टिकट लगतै अर्को नयाँ खबर आएको छ । अब अचम्म मान्नु पर्दैन वैदेशिक रोजगारमा जाने कामदारलाई जुनसुकै मुलुकमा जान फ्रि पासपोर्ट पनि उपलब्ध गराउने माग वैदेशिक रोजगारको व्यावसायी संघले गरेको छ । सघंले सरकारलाई अर्का देशमा फ्रि भिषा मात्र खोज्दै हिड्ने तर ...

Read More »

चर्चित फुटवल खेलाडी रोनाल्डोलाई बलात्कारको आरोप :

लस भेगस प्रहरीले क्रिष्टियोनो रोनाल्डोमाथि लागेको बलात्कारको आरोपमा फेरि अनुसन्धान सुरु गरेको छ ।क्याथरोन मायोगाले रोनाल्डोमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । २००९ मा रोनाल्डोले एक होटलमा आफूलाई बलात्कार गरेको उनको दाबी छ युभेन्टसका फवार्ड रोनोल्डोले भने ‘फेक न्यूज’ भन्दै क्याथरिनको आरोप अस्वीकार गरेका छन् ।तर, लस भेगस प्रहरीका ...

Read More »

२०२० डीभीको आवेदन कार्यक्रम खुल्दै ।

अमेरिकी डाइभर्सिटी भिसा डीभी कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट ...

Read More »

बालाजुबाट फेरि पाँच किलो सुन बरामद ; सुन सहित एक जना पक्राउ ।

काठमाडौं । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेका ...

Read More »

बैंकहरुले कर्जाको ११ प्रतिशतमा व्याजदर घटाउने :

काठमाडौं । बैंकहरुले धमाधम व्याजदर घटाउन थालेका छन् । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।ब्याजदर घट्ने क्रम नयाँ आर्थिक वर्षदेखि नै शुरु भइसकेको भन्दै अध्यक्ष ढुंगानाले क्रमशः ब्याजदर घटिरहेको दाबी गरे ।‘साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका हुन्’ उनले भने, ...

Read More »

भन्सारबाट अवैध तरिकाले छिरेको सामानहरु बरामद गरी पक्राउ ः

कैलाली । सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइँदै गरेको कपडासहित दुई थान मोटरसाइकल नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल, कैलाली ३४ नम्बर गणले कैलालीको घोडाघोडी नगरपालिका–७ विजुलिया पुलबाट रेडिमेड कपडाहरु बोकेर आउँदै गरेका से। ४ प ३९०८ र से। ४ प २०३० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएका गणका प्रमुख सशस्त्र प्रहरी नायब ...

Read More »

पुन कञ्चनपुर मा नेविसंघद्वारा बन्द : कहिले लाग्छ निर्मला हत्याराको पत्ता ?

महेन्द्रनगर स् कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ । हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ ...

Read More »

मित्र बन्दै प्रियंका र पूजा ।

नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com