Author Archives: MTV NEPAL

समुद्रमा खस्यो जहाज ः यात्रुहरु जिवित होलान् भने आशा मात्रै ।

जाकार्ता । हवाई दुर्घटना फेरि असुरक्षित भन्दै छ । फेरि पुन जाकार्तामा उडेको जहाज समुद्रमा खसी दुर्घटना भएको छ ।एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो ।जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका ...

Read More »

बोरामा पाईयो मारेर फालिएको लास ः सिनामगंल ।

काठमाडौँ – बिहानै एयरपोर्ट नपुग्दै ए–वोन क्याफे नजिकै एक लास फेला परेको छ । फेला परेको लासको उमेर २५–३० वर्षको अनदाज गरिएको छ । लासलाई मुखमा आगो लगाई जलाएर बोरामा बाधेर फालिएको अवस्थामा लास पाईएको छ । लासको पहिचान भने हुन सकेको छैन । मानिसहरु हिड्नका लागि बनाएको पेटिको छेऊमा ...

Read More »

बस भित्रै बिहानै एकान्तकुनामा लुटपाट ः

काठमाडौँ – एकान्तकुनामा आज बिहानै एक महिलाको मोवाइल , तीसहजार रकम र खाँटीमा लगाईरहेको सुनको सिक्री बसबाटै छिनेर लगियो । भीड बस भित्र एकासि चार पाँच जना केटाहरु बस चड्न छिरेका थिए । भीडको मौका पारेर एक महिलाको पैसा र मोवाइल जिकेको र सिक्रीलाई कुन बेला निकालेको थाहा नभएको पिडितले ...

Read More »

भारतीय चलचित्र र टेलिभिजन अब पाकिस्तानमा हेर्न निषेध ।

पाकिस्तानको सर्वोच्च अदालतले शनिबार भारतीय चलचित्र र टेलिभिजनलार्इ प्रतिबन्ध लगाएको छ । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने आफ्नो आदेशलार्इ फेरि ब्युँत्याएको हो ।मुख्य न्यायाधीश साकिब निसारले यूनाइटेड प्रोड्यूसर्स एसोसिएशनद्वारा सर्वोच्च अदालत कराची रजिस्ट्रीमा स्थानीय टिभी च्यानलमा विदेशी कार्यक्रम देखाउनेसम्बन्धी ...

Read More »

खानेपानीको अभाव : अशुद्ध पानी पिउन बाध्य ।

सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको हो ।सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध पानी खानबाट बञ्चित भएको स्थानीय रोशन गोइतले गुनासो गरे ।खानेपानीको उचित व्यवस्था नभएकाले यहाँका करीब ९० प्रतिशत ट्युबेलमा आइरनयुक्त पानी खान ...

Read More »

तनुश्री दत्ताले नाना पाटेकरलाई देखाइन् २००८ को रिस २०१८ मा ः बलिउड अभिनेताहरु सब चंकित ।

नयाँ दिल्ली :  एकजना अभिनेत्री तनुश्री दत्तामाथि यौन शोषणको गम्भीर आरोपबारेमा बलिउड अभिनेता नाना पाटेकरले मुख खोलेका छन् । तनुश्रीले नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएपछि बलिउडमा खलबली मच्चिएको हो । नाना पाटेकरले आफूमाथि लागेको आरोपबारे सोमबार पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन् । नानाले सफाई दिँदै आफ्नो पुरानै कुरा ...

Read More »

जापान र इन्डोनेसिया पछि अमेरिकामा भयनाक आँधी ः १४ जनाको मृत्यु ।

मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ ।२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति ...

Read More »

सफल भयो परीक्षण जयनगर–जनकपुर रेल सेवा ।

काठमाडौं । जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । परीक्षण सफल भएकाले अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागका इन्जिनियर बताउँछन् ।बुधबार निर्माण सामग्री ब्लास्ट गिट्टी लिएर रेल जनकपुर आएको थियो । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भार ...

Read More »

लालबाबु राउतले झाडापखाला ज्यान गुमाएका एक लाख क्षतिपूर्ति दिने घोषणा गरे ;

झाडापखाला प्रभावित क्षेत्रमा प्रदेश(२ का मुख्यमन्त्री लालबाबु राउत पुगेका छन्। मुख्यमन्त्री राउत महोत्तरीको जलेश्वर नगरपालिका(१२ नैन्हीमा फैलिएको झाडापखाला प्रभावित क्षेत्रमा पुगेका हुन्। झाडापखालाबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने मुख्यमन्त्रीले बताएका छन्।मुख्यमन्त्री राउतले ज्यान गुमाएका परिवारलाई एकर एक लाख क्षतिपूर्ति दिइने घोषणा गरेका हुन्। झाडापखाला प्रभावित क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री ...

Read More »

खुमलटारमा डरलाग्दो मोटरसाइकल दुर्घटना ः

काठमाडौं । ललितपुरको खुमलटारस्थित कृषि कार्यालय अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।मंगलबार विहान डीआई गाडिले ठक्कर दिँदा बा ९६ प ४८२९ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् ।उनलाई उपचारको लागि पाटन अस्पताल ल्याइएको ललितपुर प्रहरीले जनाएको छ । घाइतेको परिचय खुलेको छैन ।

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com